देउवा पक्षका उमेश थानी सिडेनको नयाँ अध्यक्ष

४ पुस ७७, आइतबार

५ पुस, काठमाडौं ।
सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) को छैटौं अध्यक्षमा ई. उमेश थानी विजयी भएका छन् ।

रामचन्द्र पौडेल पक्षका ई. ध्रुव थापालाई १५० मत अन्तरले हराउँदै शेरबहादुर देउवा पक्षका थानी अध्यक्ष निर्वाचित भएका हुन् । १८ सदस्यीय कार्यसमितिका लागि थानी र थापा प्यानलसहित निर्वाचनमा होमिएका थिए ।

थानीको पक्षमा काठमाडौं केन्द्रबाट १ हजार ४२ र थापाको पक्षमा ९ सय ९ मत परेको छ । त्यस्तै, काठमाडौंबाहिरको अन्य ६ केन्द्रमा थानीले १७ भोटले अगाडि रहे ।

Advertisement

शनिबार भएको निर्वाचनमा कुल २ हजार ८ भोट खसेको थियो । बागमती प्रदेशको निर्वाचन केन्द्र काठमाडौंमा १ हजार ६६४ र काठमाडौंबाहिरका अन्य ६ मतदान केन्द्रमा ३४४ मत खसेको थियो । जितपछि अध्यक्ष थानीले निर्वाचन परिणामसँगै प्यानल सकिएको भन्दै सबैलाई साथ लिएर काम गर्ने बताएका छन् ।

युवा इन्जिनियर थानी नेपाल विद्युत प्राधिकरणका पूर्वबोर्ड सदस्य, नेपाल इन्जिनियर्स एसोसिएसनका पूर्वमहासचिव र नेपाल इन्जिनियरिङ्ग काउन्सिलको पूर्वजिस्ट्रार समेत हुन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top