संविधान अनुसार संसद जिवित नै छः जनार्दन शर्मा

५ पुस ७७, सोमबार

६ पुस, काठमाडौँ ।
नेकपाका स्थायी कमिटी सदस्य जनार्दन शर्माले संसद्‍ जिवित रहेको बताएका छन्।

Advertisement

सामाजिक सञ्‍जाल ट्‍वीटरमा शर्माले लेखेका छन् संविधान अनुसार संसद जिवित नै छ। प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले संसद्‍ विघटन गरेर चुनावको मिति तोके पनि शर्मा भने संविधान अनुसार संसद्‍ जिवित रहेको बताएका हुन्।

नेकपाभित्रको विवादका कारण प्रधानमन्त्री ओलीले संसद्‍ विघटन गरेका छन्। संसद् विघटन गरेप्रति नेकपाका कार्यकारी अध्यक्ष पष्पकमल दाहाल, माधवकुमार नेपाल समूहले भने विरोध गरिरहेका छन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top