×

NEPAL TIMES UPDATES

Playing
सर्वाेच्च प्रकरणमा बार आन्दोलित,लालटिन बालेर विरोध गर्ने|| Nepal Times
May 18, 2026
Playing
एमाले अब विद्याले हाँक्ने ? ओलीले झुकेरै दिए सदस्यता || Nepal Times
May 18, 2026
Playing
एकैदिन ३ सय ७८ जनाले फिर्ता पाए सहकारीको वचत || Nepal Times
May 18, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-04-2083 || Nepal Times
May 18, 2026
Playing
जेनजी आन्दोलनबारे मानवअधिकार आयोगको प्रतिवेदन किन गुपचुप ?|| Nepal Times
May 18, 2026
Playing
इरान हान्न उडे अमेरिकी जहाज, इजरेलमा अखडा|| Nepal Times
May 18, 2026
Playing
Trumpको ध*म्कीपछि इरानी सडकमा मानव सागरः यु*द्ध गर्न तयार || Nepal Times
May 18, 2026
Playing
भारतले बालेन सरकारलाई असहयोग गरेको हो ? चिनी प्रतिबन्ध के हो ? || Nepal Times
May 18, 2026
Playing
उत्तर कोरियाको नयाँ सैन्य रणनीतिः सीमालाई किल्लामा बदल्ने || Nepal Times
May 18, 2026
Playing
World News: Iranमा नयाँ हम*ला*को तयारी,दर्जनौं अमेरिकी विमानIsrael पुगे|| Nepal Times
May 18, 2026

श्रीलङ्काले नयाँ पर्यटकीय गन्तव्यको पहिचान गरेर पर्यटक तान्ने अभियान चलाउने

७ पौष, एजेन्सी । श्रीलङ्काले नयाँ पर्यटकीय गन्तव्यको पहिचान गरेर पर्यटक तान्ने अभियान चलाउने भएको छ ।

पर्यटक तान्नका लागि अहिले पर्यटकीय क्षेत्रको पहिचान गर्ने गृहकार्य भइरहेको सरकारी अधिकारीहरूले बताएका छन् । नयाँ पर्यटकीय क्षेत्रहरू तोकेर पर्यटक तान्ने अभियान चलाएपछि सामाजिक तथा आर्थिक क्षेत्रलाई बलियो बनाउन तथा चलायमान गराउन सजिलो हुने अपेक्षा गरिएको छ ।

Advertisement
Advertisement

सरकारी अधिकारीहरूले देशभरि मुख्यगरी झण्डै १५ वटा पर्यटन क्षेत्र तोक्ने तयारी भइरहेको बताएका छन् । पर्यटन क्षेत्रको विकास गर्न र पर्यटकलाई तान्नका लागि श्रीलङ्का पर्यटन विकास प्राधिकरणले विषेश प्याकेज तथा योजनाहरूसमेत ल्याउने तयारी गरेको छ ।

श्रीलङ्काले अर्को महिना सबै अन्तर्राष्ट्रिय उडानहरू खुल्ला गर्ने गृहकार्य गरेको छ । तर उडान र पर्यटकीय क्षेत्रमा कोरोनाभाइरसको सङ्क्रमण सर्न नदिनका लागि अपनाउनु पर्ने सतर्कता र मापदण्डलाई भने ध्यान दिइने भएको छ ।

Advertisement
Advertisement

स्वास्थ्य निर्देशिकालाई पालना गराउँदै आवतजावत र घुमघाम गर्न सकिने व्यवस्था गर्न लागिएको अधिकारीहरूले जनाएका छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top