×

NEPAL TIMES UPDATES

Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026

निर्वाचन आयोगमा बुझाउन ओली पक्षको धमाधम हस्ताक्षर संकलन

७ पुष २०७७

७ पुस, काठमाडौं ।
बालुवाटारमा केपी शर्मा ओली पक्षका केन्द्रीय सदस्यहरुको हस्ताक्षर संकलन भइरहेको छ ।

निर्वाचन आयोगमा बुझाउने प्रयोजनका लागि हस्ताक्षर संकलन गरिएको बुझिएको छ । हस्ताक्षर संकलन भइरहेकाले बिहान नौ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएको केन्द्रीय सदस्यहरुको बैठक सुरु हुन सकेको छैन ।

Advertisement
Advertisement

ओली पक्षले कार्यकारी अध्यक्ष प्रचण्ड र उनी पक्षीय नेताहरुलाई कारबाही गर्ने निर्णय गरी निर्वाचन आयोगमा केन्द्रीय सदस्यहरुको नामावली बुझाउने तयारी गरेको छ ।

प्रचण्ड–माधव नेपाल पक्षका नेताहरुलाई कारबाही गरी अरु केन्द्रीय सदस्यहरु थप्ने ओली पक्षको तयारी छ । यसअघि नै नेकपा स्थायी कमिटीको बैठकले ओलीलाई कारबाही गर्ने निर्णय गरिसकेको छ ।

Advertisement
Advertisement

त्यसलाई औपचारिकता दिन आजै प्रचण्ड–माधव नेपाल पक्षको केन्द्रीय सदस्यहरुको अलग्गै बैठक पनि बस्दै छ । प्रचण्ड–नेपाल पक्षको बैठक दिउँसो १ बजे कार्की ब्यांक्वेट बबरमहलमा बोलाइएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top