भोजपुरमा वोलेरोले किच्दा चालकको मृत्यु

१० पुस ७७, शुक्रबार

१० पौष, भोजपुर । भोजपुरको भोजपुर नगरपालिका-५ बस्ने ३८ बर्षीय प्रेम कुमार तामाङको वोलेरो गाडीले किचेर मृत्यु भएको छ ।

Advertisement

आज विहान साढे ६ बजे तामाङले आफ्नै घर छेउमा पार्किङ गरि राखेको मे १ ज २९८८ नम्बरको वोलेरो गाडी स्टार्ट गर्ने क्रममा स्टार्ट नभए पछि गाडीको अगाडी गई चेँक गर्ने क्रममा एक्कासी गाडी गुड्न गई तामाङलाई किच्दा उनको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top