×

NEPAL TIMES UPDATES

Playing
अब सबैभन्दा ठूलो मुश्लिम देशमा पनि ट्रम्पको दबदबा || Nepal Times
Apr 13, 2026
Playing
सिंहदरबार छिरे कलाकारःबालेन प्रधानमन्त्री, सुधन गृहमन्त्री बनेको वर्ष || Nepal Times
Apr 13, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-30-2082 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026
Playing
८ करोड भाडा वक्यौता,बालेन सरकारले ताला ठोक्यो, धमलादेखि अखिलको कार्यालयसम्म || Nepal Times
Apr 13, 2026
Playing
Mossad New Chief Roman Gofman, जसलाई गुप्तचरको अनुभव छैन् || Nepal Times
Apr 13, 2026
Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026
Playing
पोप र Trumpबीच भनाभनःपोपले आलोचना गर्दा ट्रम्पले भने यस्ता धर्मगुरु चाहिदैन || Nepal Times
Apr 13, 2026
Playing
कस्तो रह्यो वर्ष २०८२ ? एउटा युगको त्रासदीपूर्ण अन्त्य || Nepal Times
Apr 13, 2026

चार करोड लगानीमा २० परिवारको सामूहिक बाख्रापालन

१४ पुष २०७७

सल्यान: शारदा नगरपालिका ५ रानिकोटका स्थानीयले सामूहिक बाख्रापालन गरेका छन् । पहिले एक्लाएक्लै आएका स्थानीयले अहिले सामूहिक रुपमै बाख्रापालन गर्न थालेका हुन् । शारदा नगरपालीका ४ रानिकोटकी रीता आर्चाले पहिले घरमा दुईचारवटा मात्र बाख्रा्रपाल्दै आउनुभएको हो ।

बाख्रा चराउन जंगल लैजानुपथ्र्याे तर अहिले सहज भएको उहाँको भनाइ छ । रानीकोटै चम्फा शाहीका घरमा पहिले घरमा रहरले एक दुई वटा मात्र बाख्रापालन गर्नुभएको थियो तर अहिले सामूहिक बाख्रापालनमा लागेपछि जंगल चराउन लैजान दुःख हटेको छ भने आम्दानी पनि भैरहेको छ । रानीकोटका २० घरपरिवारले सामूहिक बाख्रापालन व्यवसाय सुरु गरेका हुन् ।

Advertisement
Advertisement

Advertisement

उनीहरुले राष्ट्रिय कृषि विकास कम्पनीमार्फत चार करोड ५० लाख बराबरको लगानी गरेर सामूहिक बाख्रापालन गरेका छन् । कम्पनीमा एक जनाले एक लाख बराबरको शेयर लगानी गरेका छन् । कर्णाली प्रदेशमै बाख्रा स्रोत केन्द्रको रुपमा स्थापित गराउन उनीहरुले सामूहिक बाख्रापालन सुरु गरेका छन् । अहिले बाख्रा फर्ममा दुईसय ५० वटा बाख्रा छन् ।, याे समाचार गाेरखापत्र दैनिकमा प्रतिक इच्छुक शर्माले लेखेका छन्र ।।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top