×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

सिरियामा बसमाथि एम्बुस आक्रमण हुँदा कम्तिमा २८ सैनिकको मृत्यु

१६ पुष २०७७

१६ पुस, एजेन्सी ।
सिरियाको पूर्वी क्षेत्रमा बसमाथि एम्बुस आक्रमण हुँदा कम्तिमा २८ जनाको ज्यान गएको छ ।

ज्यान गुमाउनेहरु सैनिक रहेको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गरि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सिरियाको सरकारी सञ्चारमाध्यमले बुधबार डेइर अल–जोउर प्रान्तमा बसमाथि आक्रमण भएको र ज्याउन गुमाउने ‘सर्वसाधारण नागरिक’ रहेको उल्लेख गरेको छ ।

तर अरु स्रोत र अनुगमन समूहहरुले भने सैनिक सवार बसमा एम्बुस आक्रमण भएको र ज्यान गुमाउनेहरु सैनिक रहेको उल्लेख गरेका छन् । सो आक्रमणमा मृत्यु हुनेको संख्या अधिक हुन सक्ने उनीहरुको भनाई छ ।

अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मा लिएको छैन । तर बेलायतमा आधारित सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स (एसओएचआर) ले आक्रमणमा बिद्रोही समूह इस्लामिक स्टेट (आइएस) को संलग्नता रहेको र ३७ सैनिकको ज्यान गएको बताएको छ ।

सत्ता समर्थक सैनिक तथा लडाकु सवार गाडीलाई लक्षित गरि आइएसले आक्रमण गरेको एसओएचआरले जनाएको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top