×

NEPAL TIMES UPDATES

Playing
गगनले यसरी लिए सिटौलासँग बदला, पूर्णबहादुर भने अशुभ !|| Nepal Times
Apr 30, 2026
Playing
नेपाल वायु सेवाले भारत प्रशासित जम्मुलाई पाकिस्तानमा देखाएपछि || Nepal Times
Apr 30, 2026
Playing
आज ४ प्रदेशमा मध्यमसम्म वर्षा, तराईमा हुरी|| Nepal Times
Apr 30, 2026
Playing
Americaविरुद्ध Iranको उजु री, नाकाबन्दीले नै Iranलाई वार्तामा ल्याउने Trumpको निष्कर्ष|| Nepal Times
Apr 30, 2026
Playing
अध्यादेशमा विपक्षीले सरकार घेरे, रास्वपाको बचाउ, शीतल निवासतर्फ ध्यान || Nepal Times
Apr 30, 2026
Playing
१२ सय राजनीतिक नियुक्ति एकै पटक खारेज गर्दै बालेन सरकार || Nepal Times
Apr 30, 2026
Playing
रास्वपा सांसदलाई रविका १२ बुँदे निर्देशन, आफै कानून नबन्नु || Nepal Times
Apr 29, 2026
Playing
डिएलएसमा नेपाल १०२ रनले पराजित || Nepal Times
Apr 29, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-16-2083 || Nepal Times
Apr 29, 2026
Playing
अदृश्य रूपमा किन झन्झन् सक्रिय बन्दै छ सेना ? || Nepal Times
Apr 29, 2026

अमेरिकी इतिहासका सबैभन्दा बढी श्रृखंलाबद्ध हत्या गर्ने ब्यक्तिको मृत्यु

१७ पुष २०७७

१७ पुस, एजेन्सी

अमेरिकी इतिहासमा अहिलेसम्मकै सबैभन्दा बढी हत्यामा संलग्न ब्यक्तिको बिहीबार निधन भएको छ । बिहीबार क्यालिफोर्नियाको एक अस्पतालमा ८० वर्षीय सैम्युल लिटलको निधन भएको हो ।

Advertisement
Advertisement

तीन जना महिलाको हत्यामा संलग्नताको पुष्टि भएपछि सैम्युल आजीवन काराबासको सजाय काटिरहेका थिए । तर निधन हुँदासम्म सैम्युलले अहिलेसम्म ९३ जना महिलाको हत्या गरेको स्वीकार गरेका थिए । हत्याका सबै घटना सन् १९७० देखि २००५ का बीच भएको थियो ।

बीबीसीका अनुसार सैम्युलले हत्या भएका सबै कमजोर ब्यक्तिलाई लक्षित गरेका थिए । जसमध्ये अधिकांश यौन कारोबारमा संलग्न वा लागू औषध दुर्व्यसन गर्ने ब्यक्ति थिए ।

विगतका बक्सर सैम्युलले ब्यक्तिलाई मुक्काले हानेर हत्या गर्दै आएका थिए । ब्यक्तिको शरीरमा बुलेट वा अन्य घाउको चिन्ह समेत हुँदैनथ्याे । एफबीआइका अनुसार केही ब्यक्तिको मृत शरीर समेत फेला परेन ।

Advertisement

सन् २०१२ मा सैम्युललाई केनटकीबाट गिरफ्तार गरिएको थियो । प्रहरीले क्यालिफोर्निया लगेर सैम्युलको डीएनए परीक्षण गरेको थियो । सैम्युलमाथि हातहतियारसहित लुटपाट गरेको तथा बलात्कारका मुद्दा समेत चलाइएको थियो । त्यसैक्रममा सैम्युलमाथि सन् १९८७ देखि १९८९ सम्म लास एन्जेलसमा अनुसन्धान पूरा नभएका तीन वटा हत्याका घटनाको आरोप लाग्यो । र तीनवटै हत्यामा संलग्नताको पुष्टि भएपछि सैम्युललाई आजीवन काराबासको सजाय सुनाइयो ।

भर्खरको समाचार

रास्वपाका सांसदहरू मालिक होइन मात्रै सेवक बन्नु पर्ने

Rabi Lamichhane at Samsad_NPL (6)

गगनले सिटौंलासँग किन लिए यति ठूलो बदला ?

gagan and sitaula

नेपाल वायु सेवाले भारत प्रशासित जम्मुलाई पाकिस्तानमा देखाएपछि

nepal airlines

अध्यादेशले राष्ट्रपति अप्ठेरोमा, आज संविधानविद्हरूसँग परामर्श गर्दै

Screenshot 2026-04-30 124606

दुई युद्ध चलिरहँदा ट्रम्प र पुटिनबीच कुराकानी, एजेन्डा के थियो ?

Trump G20, Hamburg, Germany - 07 Jul 2017

आज ४ प्रदेशमा मध्यमसम्म वर्षा, तराईमा हुरी

mausam-2075-12-18-768x388

सबै राजनीतिक नियुक्ति खारेज गरिँदै, ६ अध्यादेशमा जनताको सेवा

balen sarkar

विष्णु पौडेलले प्रचण्डलाई पत्याएनन्,प्रचण्डले कम्युनिष्टको नेतृत्व गर्न सक्दैनन्

kp-oli-prachanda_epzIIIIFQI

सुदनमाथि अर्काे अन्याय

sudhangurung30320261029351000x0-1775222839

विराटनगर जुटमिलमा डोजर चल्ने,१४ बिगाहा अतिक्रमण, ६ सय परिवार हटाइने

brt-jute-mill-2_1516020317t

सम्बन्धित खबरहरु

Scroll to Top