×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

ओली-दाहाल एक हुने सम्भावना ! (भिडियो सहित)

१७ पुष, काठमाडौं । देशको सबैभन्दा ठूलो दल राजनीतिक घटनाक्रमका आधारमा भने विभाजनको बाटो कुरेर बसिरहेको छ । बहुमतप्राप्त दलको यो दूरगति आमजनताका लागि पनि निराशाको विषय हो । तर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राजनीतिक रुपमा विभाजित भएपनि कानूनी रुपमा विभाजन हुन अड्चन देखिएको छ ।

दलको मान्यता पाएको ५ वर्षसम्म दल विभाजनले वैधानिकता नपाउने कानूनी व्यवस्था छ । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र एकिकरण भइ २०७५ साल जेठ ३ गते नेपाल कम्युनिष्ट पार्टी घोषणा गरिएको थियो । एकता भएको ५ वर्ष नै नपुगेकाले नेकपा विभाजनले वैधानिकता नपाउने देखिएको छ । राजनीतिक दलसम्बन्धी ऐनको दफा ३३ को उपदफा २ मा लेखिएको छ– ‘कुनै दलको केन्द्रीय समिति र संघीय संसद्को संसदीय दलका कम्तीमा ४० प्रतिशत सदस्यले छुट्टै नयाँ दल बनाएमा वा अर्काे कुनै दलमा प्रवेश गरेमा वा त्यस्ता सदस्यहरू समेत भएर नयाँ दल गठन गरेमा त्यस्तो संसदीय दलका सदस्यले दल त्याग गरेको मानिने छैन’ । यस्तै सोही दफाको उपदफा ३ मा लेखिएको छ– ‘यस दफाको अन्यत्र जुनसुकै कुरा लेखिएको भए पनि उपदफा २ बमोजिम गठन भएको दल आयोगबाट मान्यता प्राप्त गरेको मितिदेखि ५ वर्षसम्म त्यस्तो दलबाट छुट्टिएर अर्काे दल गठन हुन सक्ने छैन ।’ पार्टी एकता हुँदा तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलि नेपाल कम्युनिष्ट पार्टीको नाममा निर्वाचन आयोगमा दर्ता गरिएको थियो । तर एकताको ३ वर्ष नपुग्दै आन्तरिक विवादका कारण पार्टी फुट नजिक छ । अझ भनौँ, राजनीतिक रुपमा विभाजित भइसकेर आफ्नो समूह वैध भएको दाबी सहित निर्वाचन आयोगमा दुवै समूहले निवेदन दर्ता गराएका छन् । तर निर्वाचन आयोगबाट दलको मान्यता प्राप्त गरेको मितिले पाँच वर्षसम्म त्यस्तो दलबाट छुट्टिएर अर्काे दल गठन हुन नसक्ने ऐनमा भएको व्यवस्था बमोजिम भने कानूनी रुपमा दल विभाजित हुन समस्या देखिएको हो । अहिले नेपाल कम्युनिष्ट पार्टी, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड–माधव कुमार नेपाल गुटमा विभाजित छ । दुवै गुटले वैठक, सभा अलगअलग गरिरहेका छन् । दुवै गुटले दल विभाजनसम्बन्धि व्यवस्था जे भएपनि दलमा बहुमत, अल्पमतका आधारमा निर्वाचन आयोगले निर्णय गर्ने र आफ्नो गुटलाई दलको नाम, चुनाव चिन्ह लगायत पार्टीको आधिकारिकता प्रदान गर्ने दाबी गरिरहेका छन् । तर कानून यसको विपक्षमा देखिएको छ।

Advertisement
Advertisement

Advertisement

 

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top