परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्रमणको तयारी सुरु

१८ पुष, काठमाडौं । सरकारले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको भारत भ्रमणको तयारी पुनः थालेको छ ।

सतरुढ दल नेकपाभित्रको विवादका कारण केही समय धकेलिएको मन्त्री ज्ञवाली भ्रमणको तयारी फेरि सुरु भएको हो । यसअघि डिसेम्बरको दोस्रो हप्ता भ्रमण गर्ने गरी गृहकार्य भएको थियो । तर नेकपाभित्रको विवादका कारण भ्रमण हुन नसकेपछि जनवरीको पहिलो हप्ता भ्रमण गर्ने गरी तयारी गरिएको थियो । तर प्रधानमन्त्री केपी ओलीले अकस्मात संसद भंग गरेपपछि सो मितिमा भ्रमण हुन सकेन् । अब जनवरीका दोस्रो साता भ्रमण गर्नेगरी दुवै पक्षले तयारी अगाडि बढाएका छन् । तर सर्वाेच्च अदालतमा संसद विघटनको बारेमा छलफल हुन थालेकाले तत्कालै मिति भने घोषणा नगर्ने सरकारको तयारी छ । मन्त्री ज्ञवाली संयुक्त आयोगको वैठकमा भाग लिन दिल्ली जान लाग्नुभएको हो । यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको मितिसमेत घोषणा भइसकेको अवस्थामा कामचलाउ सरकारसँग वार्ता नगर्ने पक्षमा भारत रहेको छ । सरकारले तत्काल संयुक्त आयोगको बैठक गर्ने र त्यसपछि प्रधानमन्त्री ओलीको भारत भ्रमण गराउनेबारेमा पनि कुराकानी गर्ने सरकारको तयारी छ ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top