काठमाडौंमा ओली पक्षको बृहत भेला

काठमाडौंमा ओली पक्षको बृहत भेला

१८ पुष, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रधानमन्त्री केपी ओली पक्षको बृहत कार्यकर्ता भेला काठामाडौंमा सुरू भएको छ ।

काठमाडौं जिल्ला कमिटीले प्रज्ञा भवन कमलादीमा आयोजना गरेको भेलालाई प्रधानमन्त्री ओलीसहित शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । भेलामा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री राम बहादुर थापा लगायतका नेताहरुको सहभागिता रहेको छ । गत बुधबार मात्र ओली समूहले काठमाडौंमा सुदूरपश्चिमस्तरीय कार्यकर्ताको भेला गरेको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.