हुम्लामा हिमपात हुँदा जनजीवन कष्टकर

१९ पुस ७७, सोमबार

१९ पुस, हुम्ला ।

हुम्लामा आज दिउसोदेखि हिमपात भएको छ ।

आज बिहानदेखि मौसम बदलीसंगै सदरमुकाम सिमकोटसहित उत्तरी क्षेत्रमा हिमपात हुँदा चिसो अत्यधिक बढेको र जनजीवन कष्टकर भएको स्थानीयले बताएका छन् ।

Advertisement

हिमपातपछि तापक्रम माइनसममा झरेसँगै सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिकामा अत्यधिक चिसो बढ्दा घरबाहिर निस्कन समस्या भएको हिल्सा सीमा सुरक्षामा खटिएका हिल्सा विपओपीका इन्चार्ज सुरज केसीले जानकारी दिए।

हिमपातले बाँझो जमिन खनजोत गर्न सहज हुने र हिउँदे बालीनाली सप्रने भन्दै कृषकमा खुसीयाली छाएको नाम्खाका स्थानीयवासी हेमन्त बोहराले बताए ।

Advertisement

यस्तै, पश्चिमी वायुका कारण आजदेखि केही दिन देशका धेरैजसो भू–भागमा बदली, वर्षा र हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

वायुको प्रभाव पुस २२ गतेपछि कमजोर हुँदै जाने छ । बदली, वर्षा र हिमपातका कारण अधिकतम र न्यूनतम तापक्रम केही गिरावट आई देशभर चिसो बढ्ने सम्भावना रहेकाले चिसोबाट बच्न तथा स्वास्थ्यमा थप सजक रहनुहुन महाशाखाले सबैमा अनुरोध गरेको छ ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top