सवारी ज्यान मुद्दाको केस मिलाइदिने भन्दै इन्स्पेक्टरले लिए १५ हजार घूस

१९ पुस ७७, सोमबार

२० पुस, काठमाडौँ ।

सवारी ज्यान मुद्दाको केस मिलाइदिने भन्दै १५ हजार रुपैयाँ घूस लिएको कसुरमा महानगरीय प्रहरी वृत्त थानकोटका निरीक्षक (इन्स्पेक्टर) गायत्रीराज शर्मा परिसर तानिएका छन् । महानगरीय प्रहरी कार्यालयका एआइजी हरिबहादुर पालका अनुसार उनलाई परिसरमा राखेर अनुसन्धान भइरहेकोले छ।

३ वर्षअघि मात्रै प्रहरी सेवा प्रवेश गरेका शर्मा थानकोट वृत्तको मुद्दा शाखामा कार्यरत थिए । मंसिर २६ गते साँझ चन्द्रागिरि नगरपालिका–१५, ढुंगे अड्डामा प्रदेश २–०३–००१–ख १४२० नम्बरको गाडीको ठक्करबाट ३ जनाको ज्यान गएको थियो भने ६ वटा अन्य सवारीमा क्षति पुगेको थियो । दुर्घटना गराउने बसका चालक मकवानपुर र भएका रामबहादुर रखल मगरलाई छुटाउन बस समितिले घूस दिएको पनि खुलेको छ । दुर्घटना भएको लामो समयसम्म पनि मुद्दा अल्झाएर घूस मोलमोलाई गरेको उजुरी परेपछि परिसर र महानगरीय प्रहरी कार्यालयले उनीमाथी निगरानी बढाएको थियो । त्यसपछि अनुसन्धान गर्दा १५ हजार घूस लिएको पाइएपछि शर्मालाई जिम्म्वोरी मूक्त गरेर थप अनुसन्धान अघि बढाइएको एआइजी पालले बताए ।

Advertisement

पछिल्लो १ साताको अवधिमा २ जना सई र १ जना जवानलाई निलम्बन र २ महिला प्रहरीलाई आचरणविपरीत काम गरेको कसुरमा नसियत दिइएको एआइजी पालले बताए ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top