२० पुस, काठमाडौँ । आज दिउँसो ४ बजे मन्त्रिपरिषदको बैठक बस्दैछ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा समसामयिक राजनीतिक परिवेश र सरकारी कामकारवाहीबारे छलफल हुने जनाइएको छ।
दिल्लीमा बालेन : राष्ट्रपतिदेखि मोदीसम्म भेट,आज दिनभर के छ तालिका?
बालेनलाई भेटे जयशंकरले, के कुरा भयो ? भोलिदेखि जनकपुर–अयोध्या रेल चल्ने(भिडिओसहित)
एसिया कप राइजिङ स्टार्समा नेपालको पहिलो जित