एनआरएनमा बढ्यो विवाद, भर्चुअल अधिवेशन रोक्न माग गर्दै परराष्ट्रमा पत्राचार

२० पुस ७७, मंगलबार

२१ पुस, काठमाडौं ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को आन्तरिक विवाद बढ्दै गएपछि एउटा पक्षले परराष्ट्र मन्त्रालय गुहारेको छ ।

संघको आसन्न विशेष अधिवेशन रोक्न माग गर्दै परराष्ट्र मन्त्रालयमा निवेदन दर्ता भएको हो । संघको अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) का चार जना सदस्यसहित पाँच जनाले संयुक्त रूपमा नेपाल सरकारसँग विशेष अधिवशन रोक्न माग गरेका हुन् ।

संघका आइसीसी सदस्यहरू चिन्तामणि सापकोटा (स्पेन), शंकर खड्का (संयुक्त राज्य अमेरिका), दीपक शर्मा (अष्ट्रेलिया) र विजय मोक्तान (जर्मनी) तथा अफ्रिका क्षेत्रीय संयोजक रोशन थापाले निवेदन हालेका हुन् ।

Advertisement

संघको केन्द्रीय समितिबाट निर्णयसमेत नगराई नेतृत्वले जबरजस्ती विशेष अधिवेशन तोकेको दाबी उनीहरुको छ । यही जनवरी २३ र २४ तारिखमा आयोजना गर्ने भनिएको गैरआवासिय नेपाली संघको भर्चुल विशेष महाधिवेशन प्रचलित कानुन र संघको विधान तथा आम सदस्यहरूको भावनाविपरीत हुन लागेको असन्तुष्ट पक्षको आरोप छ ।

भौतिक रूपमा उपस्थित भई हुनुपर्ने विशेष अधिवेशन स्वार्थका लागि अध्यक्ष कुमार पन्त र महासचिव हेमराज शर्माले भर्चुअल रूपमा गर्न खोजेको र त्यो विधानविपरीत हुने उनीहरूको तर्क छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top