×

NEPAL TIMES UPDATES

Playing
इरा*नी ऊर्जा केन्द्रमा ब*म हान्ने ट्रम्पको ध*म्कीपछि आ*कासियो ते*लको भाउ|| Nepal Times
Apr 02, 2026
Playing
World News : लुहान्स्कमा रुसको कब्जा, अमेजनमा इरानी मिसाइल वर्षा, चीनको हतियारले अमेरिका चिन्तित
Apr 02, 2026
Playing
पहिलो बैठकमै हर्क साम्पाङले समयको महत्व र पाठ पढाए,जनताका माग सुनाए || Nepal Times
Apr 02, 2026
Playing
बालेन सरकारले दरबार ह*त्याकाण्डको पर्दाफास गर्ला ? || Nepal Times
Apr 02, 2026
Playing
एमाले दलका नेताले रास्वपादेखि जेनजी विद्रोहसम्मलाई ब्यङ्ग हाने || Nepal Times
Apr 02, 2026
Playing
एमाले मा बादल लाग्योःशंकरको पुत्ला जल्यो,विशेष महाधिवेशनको माग|| Nepal Times
Apr 02, 2026
Playing
ओली–लेखकको म्याद थप गरिँदै, बयान पनि लिइने || Nepal Times
Apr 02, 2026
Playing
संसद्मा रविको गर्जनः२४ सै घण्टा निगरानी गर्नुहोला ? हामीमा अहंकार नबढोस् || RABI LAMICHHANE
Apr 02, 2026
Playing
Top 15 Afternoon News || April-02-2026 || Nepal Times
Apr 02, 2026
Playing
अब मालपोत र नापीमा बिचौलिया निषेध, समस्या सिधै गृहमन्त्रीले सम्बोधन गर्ने || Nepal Times
Apr 02, 2026

नेपालको आर्थिक वृद्धिदर यस वर्ष ०.६ प्रतिशतमै सीमित हुने विश्व बैंकको प्रक्षेपण

२२ पुष २०७७

२२ पौष, काठमाडौं । विश्व बैंकले नेपालको चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर ० दशमलव ६ प्रतिशतमै सीमित हुने जनाएको छ ।

सन् २०२१ मा विश्व बैंकले निकालेको पहिलो विश्वव्यापी आर्थिक परिदृष्य रिपोर्ट अनुसार चालू आर्थिक वर्ष अर्थात सन् २०२०/२१ मा नेपालको आर्थिक बृद्धिदर शून्य दशमलव ६ प्रतिशतमै सीमित हुनेछ ।

Advertisement

यसअघि सन् २०२० का अध्ययनले पनि आर्थिक वर्ष २०७७/७८ मा नेपालको वृद्धिदर र ० दशमलव ६ प्रतिशतमै सीमित हुने देखाएको थियो ।

यस्तै गएको आर्थिक वर्ष २०७६/७७ मा नेपालको आर्थिक वृद्धिदर शून्य दशमलव २ प्रतिशतमै सीमित रहेको विश्व बैंकले जनाएको छ । तर नेपाल सरकारले भने चालू आर्थिक वर्षमा सात प्रतिशतको बृद्धिदर हुने लक्ष्य लिएको छ ।

विश्व बैंकका अनुसार कोरोनाको महामारीका कारण नेपालको पर्यटन क्षेत्रमा परेको असर, उद्योग क्षेत्रको योगदानमा आएको कमी र सरकारले गर्ने लगानीका क्षेत्रमा खुम्चिएका कारण आर्थिक बृद्धिदरमा ठूलो गिरावट आउने प्रक्षेपण गरेको छ ।

दक्षिण एसियाली देशमा सबैभन्दा धेरै भारतको आर्थिक वृद्धिदर ९ दशमलव ६ र भुटानको शून्य दशमलव ७ प्रतिशतले नकारात्मक हुने प्रक्षेपण छ ।

Advertisement

सबैभन्दा धेरै माल्दिभ्सको आर्थिक बृद्धिदर ९ दशमलव ७ प्रतिशत कायम हुने विश्व बैंकको अनुमान छ । सन् २०२१ मा विश्वभरको आर्थिक वृद्धिदर ४ प्रतिशत रहने अनुमान छ ।

भर्खरको समाचार

नुवाकोटमा सिन्दुरे जात्रा उत्कर्षमा, देवीघाटमा आज भविष्यवाणी

df511725-436d-4107-b7e7-903db28171aa

अमेजनको डाटा सेन्टरमा ‘मिसाइल वर्षा’, इरानलाई ढुंगेयुगमा पुर्याउने ट्रम्पको धम्की

59dbc9b9-6c48-4a83-89fa-8e3f80b9cc87

५४ वर्षपछि चन्द्रमातर्फ दोस्रो उडानः १० दिनसम्म परिक्रमा

2269453122

आजदेखि संसद् अधिवेशन : के छ कार्यसूची ?

Samsad Hall_ parliament_Nepal Photo Library7

इन्डोनेसियामा शक्तिशाली भूकम्प,तीन देशमा सुनामीको चेतावनी

Residents inspect earthquake-damaged buildings in Mamuju, West Sulawesi, Indonesia, Friday, Jan. 15, 2021. Photo: AP

आजदेखि एसईई, ५ लाख १२ हजार विद्यार्थी सहभागी हुँदै

exam

एउटा यस्तो निर्णय जसले ओलीलाई हिरासत पुर्यायो

be69465e-c256-4321-9320-88b290c486bc

रुसी सैन्य विमान चट्टानमा ठोक्किँदा २९ जनाको मृ*त्यु

a8a7ac29-760a-4938-9183-c219453043cf

पेट्रोल र डिजेलमा बालेन सरकारको राहत, हवाई भाडा भने बढ्दै

petrol-pump-india_AFP

नुवाकोटमा परम्परागत सिन्दुरे जात्रा विधिवत रूपमा प्रारम्भ

b84ae973-2674-4c6b-9035-27ad73b1f295

सम्बन्धित खबरहरु

Scroll to Top