अमेरिकाका सरकारी निकायमा भएको साइबर ह्याकिङमा रुसको हातः अमेरिका

२२ पुस, न्यूयोर्क ।

गत महिना अमेरिकाका सरकारी निकायहरुमाथि भएको गम्भीर साइबर ह्याकिङका पछाडि रुसको हात रहेको अमेरिकी गुप्तचर एजेन्सीले आरोप लगाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने सरकारी निकायहरु माथिको ह्याकिङका पछाडि चीनको हात रहेको बताएका थिए । तर अन्य प्रशासनिक व्यक्तिहरुले भने सुरुदेखि नै ह्याकिङका पछाडि मस्कोलाई दोष दिइरहेका थिए ।

Advertisement

गुप्तचर सम्बन्धी निकायले संयुक्त वक्तव्य जारी गर्दै ह्याकिङका कारण १० वटाभन्दा बढी सकारी नियकायहरुमा असर पर्नुका साथै अन्य गैरसरकारी निकायमा पनि असर परेको जानकारी दिएका छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको र आवश्यक तथ्यहरुको संकलन भइरहेको अमेरिकी गुप्तचर संस्थाले जनाएको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top