×

NEPAL TIMES UPDATES

Playing
देशभर मौसम बिग्रिँदै,११९ किमि प्रतिघण्टासम्म हुरी चल्ने चे ताव नी|| Nepal Times
Mar 20, 2026
Playing
१६ अमेरिकी सैन्य विमान ध्व*स्त, होर्मुजबाट फर्किए अमेरिकी यु*द्धपोत|| Nepal Times
Mar 20, 2026
Playing
शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था|| Nepal Times
Mar 20, 2026
Playing
चैत १३ गते Balen प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री|| Nepal Times
Mar 20, 2026
Playing
खुंखार बन्यो इरान, तेल पूर्वाधार उडायो, रक्षात्मक बने ट्रम्प || Nepal Times
Mar 19, 2026
Playing
इरान, टर्कीएपछि अब ताइवान पनि ड्रोन सेनाको सुपर पावर|| Nepal Times
Mar 19, 2026
Playing
सरकार निर्माण र सांसदहरूलाई शपथको बाटो खुल्यो, सर्वदलीय बैठकमा के भयो ? || Nepal Times
Mar 19, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-05-2082 || Nepal Times
Mar 19, 2026
Playing
जेनजी प्रतिवेदन थन्कियो, प्रश्न उठ्यो :सुशीला सरकार किन डरायो ? || Nepal Times
Mar 19, 2026
Playing
रविको मुद्दाको सुनुवाइ सकियो, आदेश अड्कियो, संशोधनको निर्देशन पेस गर्नुपर्ने || Nepal Times
Mar 19, 2026

विश्वमा २४ घन्टामा थपिए ६ लाख ७० हजार कोरोना संक्रमित

२२ पुष २०७७

२२ पुस, एजेन्सी ।

विश्वभर पछिल्लो २४ घन्टामा मात्रै ६ लाख ७० हजारको हाराहारीमा नयाँ संक्रमित थपिएका छन् ।

Advertisement

बितेको २४ घन्टामा विश्वभर कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या पनि १ लाख ८७ हजारभन्दा बढी छ । यो सँगै विश्वभर संक्रमितको संख्या ८ करोड ६८ लाखभन्दा बढी छ भने मृत्यु हुनेको संख्या १८ लाख ७५ हजारको हाराहारीमा रहेको छ । विश्वमा सबैभन्दा बढी संक्रमित र मृत्यु हुनेमा अमेरिकीहरु छन् ।

अमेरिकामा पछिल्लो २४ घन्टामा मात्रै २ लाख २२ हजार भन्दा बढी नयाँ संक्रमित थपिएका छन् भने संक्रमणका कारण मृत्यु हुनेको संख्या पनि ३ हजारभन्दा बढी छ । अमेरिकापछि सबैभन्दा प्रभावित मुलुक बेलायत रहेको छ ।

बेलायतमा नयाँ प्रकारको कोरोना भाइरस देखिएपछि पछिल्लो २४ घन्टामा मात्रै ६० हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । संक्रमणको दर व्यापक रुपमा बढेपछि बेलायतले आगामी फेब्रुअरी महिनासम्म देशव्यापी लकडाउनको घोषणा गरेको छ । भारतमा संक्रमण निकै घटेको छ । पछिल्लो समय युरोपेली देश, अमेरिका र ब्राजिलमा संक्रमण व्यापक रुपमा बढ्दो छ ।

भर्खरको समाचार

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

१६ अमेरिकी सैन्य विमान ध्वस्त, होर्मुजबाट फर्किए अमेरिकी युद्धपोत

trump khameni missiel

चैत १३ गते बालेन प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री

balennnnnnnnnnnnnnn

’बदल्यौं कांग्रेस’ भन्दाभन्दै आफैं बदलिएका गगन

Gagan-thapa1

इरानी लाइफलाइन साउथ पार्स हमलाले विश्व हल्लियो

iran-flag_TkC5X0MaQr

युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह

Screenshot 2026-03-19 125340

कम्बोडियामा अलपत्र २० नेपालीको उद्धार, वैदेशिक ठगीको जालो

combodia flag

चुनाव हारेका सभापति गगनले दिए राजीनामा, पदाधिकारीले के गर्लान् ?

gagan thapa

इरानविरुद्ध जाइलाग्यो कतार, देश छाड्न २४ घण्टाको अल्टिमेटम

iran-flag_TkC5X0MaQr

सम्बन्धित खबरहरु

Scroll to Top