जनकपुरधाममा चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा शुरु

२२ पुस ७७, बिहीबार

२२ पुस, जनकपुरधाम ।

कोरोना महामारीका कारणले रोकिएको चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा आजदेखि जनकपुरधाममा शुरु भएको छ ।

यातायात व्यवस्था कार्यालय, जनकपुरधामले शुरुमा मोटरसाइकलको प्रयोगात्मक परीक्षा सञ्चालन गरेको छ । भौतिक दूरी कायम गरेर जनकपुरधामको ज्ञानकूप संस्कृत नमूना माध्यमिक विद्यालयको ट्रायल सेन्टरमा परीक्षा प्रारम्भ गरेको यातायात कार्यालय जनकपुरधामले जनाएको छ ।

Advertisement

विगतमा लिखित परीक्षा पास गरेर बैंक भौचर काटेर सरकारी दस्तुर बुझाएका करिब ५ सय परीक्षार्थीको प्रयोगात्मक परीक्षा सञ्चालन गर्न थालेको यातायात व्यवस्था कार्यालय जनकपुरधामका प्रमुख विरेन्द्र साहले जानकारी दिए।

यसमा मोटरसाईकल, जीप, कार, ट्राक्टरसहितका सवारी साधनहरु रहेका छन् । आज मात्र १ सय ५० जनाले मोटरसाइकलको प्रयोगात्मक परीक्षा दिएका छन् । अब परीक्षाको कार्यक्रम नियमित रुपमा हुने कार्यालयले जनाएको छ ।

Advertisement

हप्ताको चार दिन अनलाईन मार्फत् दरखास्त संकलन गर्ने र त्यसपछि सिस्टमले नै लिखित परीक्षाका लागि आवेदकलाई जानकारी दिने कार्यालय प्रमुखले जानकारी दिए।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top