×

NEPAL TIMES UPDATES

Playing
वैशाख १२ को एक दशकः भत्किएका संरचना कति बने, कति बाँकी? || Nepal Times
Apr 25, 2026
Playing
बलिङ चम्किँदा यूएईमाथि नेपालको जित|| Nepal Times
Apr 25, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Apr 25, 2026
Playing
थापाथलीका सुकुमबासीः ९०%सँग अन्यत्रै जग्गा, एकै जनासँग २५ रोपनी || Nepal Times
Apr 25, 2026
Playing
सरकारले कसरी ‘स्क्रिनिङ’ गर्दैछ वास्तविक सुकुम्बासी ? || Nepal Times
Apr 25, 2026
Playing
यु*द्धमा असहयोग गरेको भन्दै नेटोलाई दण्ड दिने ट्रम्पको तयारी || Nepal Times
Apr 25, 2026
Playing
World News: नेतन्याहुलाई क्यान्सर, दक्षिण एसियाली बेहुली अब ‘वान ग्राम गोल्ड’तर्फ || Nepal Times
Apr 25, 2026
Playing
Top 15 Afternoon News || April-25-2026 || Nepal Times
Apr 25, 2026
Playing
नेतन्याहुले ट्रम्पलाई घुमाए, भ्रममा पारेर इरानमा फसाए|| Nepal Times
Apr 25, 2026
Playing
समाजसेवीको आवरणमा आर्थिक अपराध? शेखर गोल्छा किन प क्राउ परे ? || Nepal Times
Apr 25, 2026

प्रतिनिधि सभा नभएको अवस्थामा राष्ट्रिय सभा सदस्यको भूमिका के ?

२३ पौष, काठमाडौं । राष्ट्रिय सभा सदस्यहरुले प्रतिनिधि सभा नभएको अवस्थामा आफुहरुको भूमिका सशक्त पार्ने बताएका छन् । राष्ट्रिय सभाको सातौँ अधिवेशन पौष १७ गतेदेखि सुरुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पौष ५ गते प्रतिनिधि सभाको विघटन गरेसँगै यस राष्ट्रिय सभा अधिवेशनलाई विशेष चासोसाथ हेरिएको छ ।

Advertisement
Advertisement

विधेयकहरु दुवै सदनबाट पास हुनुपर्ने भएकाले राष्ट्रिय सभाको यस अधिवेशनमा सरकारले पर्याप्त बिजनेश नदिने आशंका साथ अधिवेशन लामो समय जान नसक्ने राष्ट्रिय सभा सदस्यहरु नै बताउँछन् ।

यद्यपी सरकारले दिएको बिजनेशमा गम्भिरतापूर्वक छलफल गर्ने र संकटपूर्ण अवस्थालाई निकाश दिन भूमिका खेल्ने राष्ट्रिय सभा सदस्यहरुको भनाई छ ।

राष्ट्रिय सभा सदस्य शान्ति अधिकारीले नीति निर्माण गर्ने काम र संकटपूर्ण अवस्थालाई निकास दिई संकटबाट बचाउन भूमिका खेल्ने बताइन् । प्रतिनिधि सभाले पास गरिसकेका र राष्ट्रिय सभाले पास गर्न बाँकी विधेयकहरु पास गरिने उनको भनाई छ ।

राष्ट्रिय सभा सदस्य रामलखन चमारले सरकारले आवश्यक ठानेका कामको सन्दर्भमा त्यसको जिम्मेवारी राष्ट्रिय सभाले बहन गर्ने भएकाले राष्ट्रिय सभाको भूमिका महत्वपूर्ण रहेको बताए । जनताको बिचमा सम्बन्धित दलको धारणा लिएर जाने, जनतालाई संगठित गर्नुका साथै जनताको सरोकारका विषय सम्बन्धित मन्त्रालयमा पु¥याउने भूमिका राष्ट्रिय सभा सदस्यको रहेको उनको भनाई छ ।

विधेयकको काम नहुने भएकाले अधिवेशन लामो समय जान नसक्ने राष्ट्रिय सभा सदस्य चक्रप्रसाद स्नेहीले बताए । यद्यपी समितिमार्फत हुने कामहरु हुने उनले बताए ।

सरकारलाई खबरदारी गर्ने, जनताको आवाज सरकारलाई सुनाउने र घच्घचाउने भूमिकासाथ राष्ट्रिय सभामा प्रस्तुत हुने राष्ट्रिय सभा सदस्य अगमप्रसाद वान्तवा राईले बताए ।

कोभिड १९ को विषय, विभिन्न आयोगको प्रतिवेदन लगायत राष्ट्रिय सभाको बिजनेश हुनुपर्ने राष्ट्रिय सभा सदस्य शेरबहादुर कुँवरको भनाई छ । प्रतिनिधि सभा नभएको अवस्थामा जनताका जल्दाबल्दा सवालमा राष्ट्रिय सभामा छलफल हुनुपर्ने तथा जनतालाई जनप्रतिनिधिमुलक संस्था छ भन्ने अनुभुति दिलाउन राष्ट्रिय सभा बैठकको निरन्तरता आवश्यक रहेको उनले बताए ।

Advertisement

प्रतिनिधि सभा विघटन भएका कारण राष्ट्रिय सभाको यस अधिवेशनमा धेरै विधेयकहरुमाथि छलफल हुनेछैन । यद्यपी राष्ट्रिय सभा सदस्यहरुले भने जनजिविकाको सवालमा तथा राष्ट्रिय राजनीतिमा देखा परेका जटिलताको सवालमा राष्ट्रिय सभाले महत्वपूर्ण तथा सशक्त भूमिका निर्वाह गर्ने बताएका छन् ।

भर्खरको समाचार

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

सम्बन्धित खबरहरु

Scroll to Top