×

NEPAL TIMES UPDATES

Playing
देशभर मौसम बिग्रिँदै,११९ किमि प्रतिघण्टासम्म हुरी चल्ने चे ताव नी|| Nepal Times
Mar 20, 2026
Playing
१६ अमेरिकी सैन्य विमान ध्व*स्त, होर्मुजबाट फर्किए अमेरिकी यु*द्धपोत|| Nepal Times
Mar 20, 2026
Playing
शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था|| Nepal Times
Mar 20, 2026
Playing
चैत १३ गते Balen प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री|| Nepal Times
Mar 20, 2026
Playing
खुंखार बन्यो इरान, तेल पूर्वाधार उडायो, रक्षात्मक बने ट्रम्प || Nepal Times
Mar 19, 2026
Playing
इरान, टर्कीएपछि अब ताइवान पनि ड्रोन सेनाको सुपर पावर|| Nepal Times
Mar 19, 2026
Playing
सरकार निर्माण र सांसदहरूलाई शपथको बाटो खुल्यो, सर्वदलीय बैठकमा के भयो ? || Nepal Times
Mar 19, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-05-2082 || Nepal Times
Mar 19, 2026
Playing
जेनजी प्रतिवेदन थन्कियो, प्रश्न उठ्यो :सुशीला सरकार किन डरायो ? || Nepal Times
Mar 19, 2026
Playing
रविको मुद्दाको सुनुवाइ सकियो, आदेश अड्कियो, संशोधनको निर्देशन पेस गर्नुपर्ने || Nepal Times
Mar 19, 2026

अमेरिकी संसद भवनमा मच्चिएको हिंसामा घाइते भएका प्रहरी अधिकृतको मृत्यु

२४ पुष २०७७

२४ पौष, एजेन्सी । अमेरिकाको संसद भवनमा बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले मच्चाएको हिंसामा परी मर्नेको संख्या पाँच पुगेको छ ।

उक्त हिंसामा परी घाइते भएका एक जना प्रहरी अधिकारीको उपचारको क्रममा बिहीबार राति मृत्यु भएपछि मर्नेको संख्या पाँच पगेको हो ।

Advertisement

युएस क्यापिटोल प्रहरीले विज्ञप्ति जारी गर्दै प्रहरी अधिकृत ब्रायन डी सिकनिकको उपचारको क्रममा मृत्यु भएको जानकारी दिएको छ ।

बुधबार दिउँसो ट्रम्प समर्थकले सुरक्षा घेरा नाघेर संसद भवनभित्र तोडफोड गर्दा सिकनिक त्यहीँ ड्युटीमा खटेका थिए । ट्रम्प समर्थकसँगको झडपमा घाइते भएका उनलाई स्थानीय अस्पतालमा लगिएको थियो ।

यसअघि उक्त हिंसामा चार जनाको मृत्यु भएको थियो। तीमध्ये एक जना महिलालाई प्रहरीले चलाएको गोली लागेको थियो ।

घटनामा संलग्न ५१ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

भर्खरको समाचार

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

१६ अमेरिकी सैन्य विमान ध्वस्त, होर्मुजबाट फर्किए अमेरिकी युद्धपोत

trump khameni missiel

चैत १३ गते बालेन प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री

balennnnnnnnnnnnnnn

’बदल्यौं कांग्रेस’ भन्दाभन्दै आफैं बदलिएका गगन

Gagan-thapa1

इरानी लाइफलाइन साउथ पार्स हमलाले विश्व हल्लियो

iran-flag_TkC5X0MaQr

युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह

Screenshot 2026-03-19 125340

कम्बोडियामा अलपत्र २० नेपालीको उद्धार, वैदेशिक ठगीको जालो

combodia flag

चुनाव हारेका सभापति गगनले दिए राजीनामा, पदाधिकारीले के गर्लान् ?

gagan thapa

इरानविरुद्ध जाइलाग्यो कतार, देश छाड्न २४ घण्टाको अल्टिमेटम

iran-flag_TkC5X0MaQr

सम्बन्धित खबरहरु

Scroll to Top