आइतबार २३ सयले घट्यो सुनको मुल्य

२६ पुस ७७, आइतबार
Share this
751shares

२६ पुस, विराटनगर ।
आइतबार सुनको मूल्यमा गिरावट आएको छ।

Advertisement

साताको पहिलो दिन आइतबार तोलामा दुई हजार तीन सय रुपैयाँले सुनको मूल्य घटेको हो। गएको शुक्रबार तोलाको ९५ हजार तीन सय रुपैयाँमा सुनको कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार दुई हजार तीन सह रुपैयाँले सस्तिएर सुनको मूल्य तोलाको ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

Advertisement

यस्तै चाँदी पनि तोलामा ६० रुपैयाँ घटेर एक हजार दुई सय ७० रुपैयाँमा कारोबार भइरेहको छ। शुक्रबार चाँदी तोलाको एक हजार तीन सय ३० रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top