सर्वोच्चको ठहर : तीन महापुरुषको अनुहार मिलेन

काठमाडौं: राजधानीको मुटु मानिने भूगोलपार्कमा स्थापना गर्न लागिएको पूर्वराजा नरेन्द्र देव, तान्त्रिक बन्धुदत्त आचार्य र रथचक्र ललित ज्यापूको मूर्ति हाल प्रतिस्थापन नगर्न सर्वोच्च अदालतले सरकारको नाममा अन्तरिम आदेश दिएको छ ।

ती तीन महापुरुषको पुरानो मूर्तिसँग हाल बनाउन खोजिएको मूर्ति नमिल्दो देखिएको आशय व्यक्त गर्दै सर्वोच्चका न्यायाधीश टंकबहादुर मोक्तानको इजलासले हाल ती मूर्तिलाई प्रतिस्थापन नगर्न अन्तरिम आदेश दिएको हो ।

काठमाडौं महानगरपालिका–२२ स्थित भूगोलपार्क सुधार समितिको २०७५ साल माघ २ गते बैठकले भूगोलपार्कमा रातो मत्स्येन्द्रनाथलाई लिन गएका भनिएका टोलीसहितको महामञ्जुश्रीको मूर्तिसमेत राख्ने निर्णय गरेको थियो । सो मूर्ति राख्न सांसद विकास कोष र महानगरपालिकाको खर्चमा गर्ने भनी निर्णय भएको थियो ।,यो खबर आजको नेपाल समाचारपत्र दैनिकमा छापिएको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top