कोरोना भ्याक्सिन निर्यातबारे भारतले केही हप्तामै निर्णय लिनेछः भारतीय विदेशमन्त्री

२८ पौष, काठमाडौं । भारतीय विदेशमन्त्री एस जसशंकरले भारतले कोरोना भाइरस (कोभिड १९) को भ्याक्सिन निर्यात गर्ने सम्बन्धमा केही हप्तामा नै निर्णय लिने बताएका छन् ।

केही दिन पहिला भारतले कोरोना खोप निर्यातमा प्रतिबन्ध लगाएको थियो । सो प्रतिबन्धसँगै भारतमा उत्पादित खोप छिमेकी मुलुक र अन्य देशले पाउने हुन् कि होइनन् भन्ने चिन्ता उत्पन्न भएको थियो । भारत विश्वमा नै सबैभन्दा बढी खोप उत्पादन गर्ने मुलुकमध्ये एक हो ।

समाचार संस्था रोयर्टर्ससँग कुराकानी गदै उनले विभिन्न मुलुकहरुले गरेको चिन्ताको बारेमा भारत सरकारलाई थाहा भएको समेत बताए ।

विभिन्न मुलुकले भ्याक्सिन पाउनु पर्ने माग गर्दै भारत सरकारलाई पत्र पठाइरहेका छन् । आगामी जनवरी १४ मा हुने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि भारत सरकारसँग कोरोनाको बारेमा छलफल गर्नेछन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top