×

NEPAL TIMES UPDATES

Playing
’हामी नेपाल’ र वैदेशिक सहायताः गृहमन्त्रीको विगतमाथिको शंका || Nepal Times
Apr 20, 2026
Playing
बीपीका चेला तर तोडिदिए कोइराला विरासत, जसलाई मनपर्छ चुट्किला र निन्द्रा || Nepal Times
Apr 20, 2026
Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026
Playing
कीर्तिपुरमा फ्लडलाइट डेब्यू, यूएईविरुद्ध नेपालको चुनौती|| Nepal Times
Apr 20, 2026
Playing
शेयर खरिदबारे Sudan Gurungको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ? || Nepal Times
Apr 20, 2026
Playing
भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब || Nepal Times
Apr 20, 2026
Playing
Islamabadमा हुने वार्ता हल्ला, अब के हुन्छ ? || Nepal Times
Apr 20, 2026
Playing
Top 15 Afternoon News || April-20-2026 || Nepal Times
Apr 20, 2026
Playing
अब सरकारी तलब १५ दिनमै आउने || Nepal Times
Apr 20, 2026
Playing
सुधनले कानूनी दायरमा ल्याउन खोजे तर… आफै प्रश्नले घेरिए || Nepal Times
Apr 20, 2026

ट्रम्प विरुद्ध महाभियोग पारित, दुई पटक महाभियोग लाग्ने ट्रम्प पहिलो राष्ट्रपति

१ माघ, वाशिङ्टन ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प इतिहासमै दुई पटक महाभियोग लाग्ने पहिलो राष्ट्रपति बनेका छन् । राष्ट्रपति ट्रम्प विरुद्ध महाभियोग लगाउने प्रस्ताव अमेरिकी संसदको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सबाट पारित भएको हो ।

Advertisement
Advertisement

गत साता अमेरिकी संसद् भवनमा भएको हूलदङ्गालाई प्रोत्साहित गरेको अभियोगमा उनी विरुद्ध डेमोक्र्याट सांसदहरूले महाभियोग प्रस्ताव प्रस्तुत गरेका थिए।

संसदमा महाअभियोग सम्बन्धी प्रस्तावमा भएको मतदानमा महाभियोग प्रस्तावको पक्षमा २ सय ३२ मत परेको छ भने विपक्षमा १ सय ९७ मत परेको छ । महाभियोग पारित हुन २ सय १७ मत आवश्यक हुन्छ ।

तल्लो सदनमा डेमोक्र्याटिक पार्टीका २ सय २२ जना सांसदहरु छन् । तर ट्रम्पले प्रतिनिधित्व गर्ने दल रिपब्लिकन पार्टीका १० जना सांसदले महाभियोगको पक्षमा मतदान गरेको सभामुख न्यान्सी पेलोसीले जानकारी दिइन् ।

Advertisement

महाअभियोग प्रस्ताव माथिल्लो सिनेटबाट पनि पारित हुनुपर्छ । त्यसका लागि दुई तिहाइ बहुमत आवश्यक हुन्छ । यस अघि सन् २०२० मा पनि राष्ट्रपति ट्रम्प विरुद्धको महाअभियोग प्रस्ताव तल्लो सदनले पारित गरेको थियो । तर माथिल्लो सदन सिनेटमा दुई तिहाई बहुमत पुर्‍याउन नसक्दा ट्रम्प आरोप मुक्त भएका थिए ।

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top