×

NEPAL TIMES UPDATES

Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
हर्कको बालेनलाई ३३ बुँदे सुझावः mcc,spp मा नजोडिनु, गृहमन्त्रीले राजीनामा दिनु उत्तम|| Nepal Times
Apr 21, 2026
Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026

भारतले बल्ल गरायो परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्रमणबारे औपचारिक जानकारी

१ माघ, नयाँदिल्ली । भारतले परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली नयाँ दिल्ली ओर्लनु केही घण्टाअघि मात्र उनको भारत भ्रमणका सम्बन्धमा औपचारिक जानकारी दिएको छ । भारतको विदेश मन्त्रालयले बिहीबार बिहानमात्र एक विज्ञप्ति जारी गर्दै मन्त्री ज्ञवालीको भ्रमण तालिका सार्वजनिक गरेको हो ।

नेपालले यसअघि नै भ्रमणका बारेमा औपचारिक रुपमै बताइसके पनि भारतले भने केही बोलेको थिएन । अन्य मुलुकबाट हुने उच्चस्तरीय भ्रमणलाई केही दिनअघि नै औपचारिक जानकारी गराउने गरेको भारत सरकारले मन्त्री ज्ञवालीको दिल्ली आगमनका बारेमा भ्रमणकै अघिल्लो दिनसम्म पनि केही नखुलाउँदा निकै अनौठो मानिएको थियो । जबकि पछिल्लो एक वर्षमा दुई देशको सम्बन्धमा आएको उतारचढावका कारण भ्रमणप्रति निकै चासो रहेको पाइन्छ ।

Advertisement
Advertisement

ज्ञवाली नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन दिल्ली गएका हुन् । जारी विज्ञप्तिअनुसार बिहीबार अरु कुनै औपचारिक कार्यक्रम रहेको छैन ।

दिल्लीस्थित नेपाली दूतावास स्रोतका अनुसार पहिलो दिन ज्ञवालीले दिल्लीमा रहेका प्रवासी नेपाली संगठनका प्रतिनिधिलाई भेट्ने कार्यक्रम छ । शुक्रबार भने ज्ञवाली बिहानदेखि नै व्यस्त रहनेछन् ।

भारतीय विदेश मन्त्रालयका अनुसार शुक्रबार बिहान एघार बजे ज्ञवालीले आफ्ना समकक्षी एस जयशंकरसँग हैदरावाद हाउसमा भेट गर्नेछन् । त्यसपछि सोही भवनमा साढे एघार बजे नेपाल–भारत संयुक्त अयोगको छैटौं बैठक सुरु हुनेछ । आयोग नेपाल–भारत दुई पक्षीय संयन्त्रहरुमध्ये सबैभन्दा माथिल्लो हो ।

बैठकमा दुई दर्जनभन्दा द्विपक्षीय संयन्त्रहरुमा हालसम्म भएका छलफल र सहमतिको समीक्षा हुनेछ । स्रोतका अनुसार बैठकमा नेपालले सीमा, ईपीजी, व्यापार, ऊर्जा, कनेक्टिभिटिलगायतका विषयलाई प्राथमिकता दिने बताइएको छ ।

विदेश मन्त्रालयले ज्ञवाली दिल्लीमा रहँदा हुने उच्च राजनीतिक भेटघाटका बारेमा भने केही खुलाएको छैन । तर, दूतावास स्रोतले ज्ञवालीले भारतीय प्रधानमन्त्री नरेन्द मोदीलगायत उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ताको कार्यक्रम तय भएको जानकारी दिएको छ ।

Advertisement

ती भेटघाट विशेषगरी नेपालको पछिल्लो राजनीतिक घटनाक्रम र दुई देशबीचको सम्बन्धमा केन्द्रित हुने अनुमान गरिएको छ । मन्त्री ज्ञवाली शनिबार अपरान्ह दुई बजे स्वदेश फर्कने विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top