×

NEPAL TIMES UPDATES

Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026

पेट्रोलियम पदार्थमा उपभोक्ताबाट अतिरिक्त मूल्य लिने निर्णयबाट पछि हटे व्यवसायी

१ माघ, काठमाडौं । आजबाट पेट्रोलियम पदार्थमा प्रतिलिटर ५० पैसा बढी मूल्य लिने निर्णयबाट पेट्रोलियम व्यवसायीहरु पछि हटेका छन् ।

कमिसन वृद्धि नभएको भन्दै पुस २१ गते बसेको पेट्रोलियम पदार्थ बिक्रेताहरुको संस्था पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनले माघ एक गतेदेखि उपभोक्ताबाटै कमिसन उठाउने निर्णय गरेको थियो ।

Advertisement
Advertisement

व्यवसायीहरुको मागका सन्र्दभमा निगमले गृहकार्य थालेका कारण तत्कालका लागि आन्दोलनका कार्यक्रम स्थगन गरिएको एसोसिएसनका महासचिव विश्वप्रसाद अर्यालले बताए ।

अबको सात दिन निगमको निर्णय कुर्ने र माग पुरा नगरे आन्दोलन थाल्ने अर्यालको भनाइ छ ।

तर, आयल निगमले भने व्यवसायीले भने जति कमिसन बढाउन नसकिने जनाएको छ । व्यवसायीलाई अन्याय परेको हुन सक्ने भएपनि उनीहरुले मागे जतिनै कमिसन वृद्धि गर्न नसकिने निगमका प्रवक्ता विनितमणि उपाध्याय बताउँछन् ।

निगमसँग गरेको करार विरुद्ध गएर व्यवसायीले उपभोक्तासँग थप मूल्य लिए त्यो दण्डनीय हुने उनको भनाइ छ ।

Advertisement

सञ्चालन खर्च बढेको भन्दै पेट्रोलियम व्यवसायीहरुले कमिसन बढाउन निगमलाई दबाव दिइरहेका छन् । मासिक ६१ हजार लिटरदेखि एक लाख २० हजार लिटर इन्धन बिक्री गर्ने न्यूनस्तरका व्यवसायीलाई पेट्रोलमा ३.३९ प्रतिशत र डिजेलमा ३.१२ प्रतिशत, एक लाख २० हजार देखि एक लाख ८० हजार लिटर मासिक बिक्री गर्ने मध्यमस्तरका व्यवसायीलाई पेट्रोलमा ३.४० र डिजेलमा ३.१२ प्रतिशतले लिटरमा कमिसन बढाउनु पर्ने व्यवसायीहरुको माग छ । पछिल्लो समय लिटरमा ५० पैसा कमिसन बढाउनु पर्ने माग व्यवसायीको छ । तर निगम भने कमिसन बृद्धि बढीमा ३० पैसामा सीमित हुनु पर्ने अडानमा छ ।

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top