×

NEPAL TIMES UPDATES

Playing
ट्रम्पको अनुमतिपछि भारतले किन्यो रुसी तेल,अमेरिकाले हर्मुजमा सुरक्षा दिन नसक्ने || Nepal Times
Mar 11, 2026
Playing
इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ? || Nepal Times
Mar 11, 2026
Playing
बालेन सफल भए नयाँ युग, असफल भए फेरि विद्रोह! || Nepal Times
Mar 11, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-27-2082 || Nepal Times
Mar 11, 2026
Playing
मध्यपूर्वको रणमैदानको बाछिटा, मानवीय संकटदेखि इन्धन अभावसम्म || Nepal Times
Mar 11, 2026
Playing
हर्मुज घेरेर बस्यो इरान, अमेरिकाको प्याट्रियट सिस्टम ध्व स्त || Nepal Times
Mar 11, 2026
Playing
फेरि २८ सयमुनि झ¥यो सेयर बजार, ३८ प्रतिशत घट्यो कारोबार || Nepal Times
Mar 11, 2026
Playing
Indiaसँगको सीमामा राजमार्ग बनाउँदै China ,‘चिकेन नेक’ को हलचल || Nepal Times
Mar 11, 2026
Playing
५ वर्ष कै द सजा य काटेर छुटे मनाङे, २० प्रतिशत कैद छुट || Nepal Times
Mar 11, 2026
Playing
World News: भारतसहित छिमेकीहरुमा इन्धन हाहाकार, यु*द्धको मूल्य उपभोक्ताको थाप्लोमा || Nepal Times
Mar 11, 2026

चिसोले जनजीवन कष्टकर

१ माघ २०७७

१ माघ, सप्तरी ।

सप्तरीमा चार दिन देखी अत्यधिक जाडो बढेको छ । बिहानै देखी बाक्लो हुस्सु र चिसो हावा चल्दा अत्यधिक जाडो बढेको हो । जाडो बढेपछि जनजीवन कष्टकर बनेको स्थानीयले बताएका छन् । चार दिनअघि सम्म बिहान र बेलुका चिसो भए पनि दिउँसो घाम लाग्ने गरेकोमा चार दिनयता घाम लाग्न छाडेपछि अत्यधिक चिसोले जनजीवन कष्टकर बनेको स्थानीयले बताएका छन् ।

चिसो बढेसँगै न्यानो सिरक र न्यानो लुगाको कारोबार पनि ह्वात्तै बढेको सम्बद्ध व्यवसायीहरूले बताएका छन् । चिसोले बढी मात्रामा बालबालिका र वृद्धवृद्धाहरु बढी प्रभावित हुन थालेका छन् । बिहानै देखी चल्ने शितलहर र हुस्सुका कारण घरबाट अत्यावश्यक काम भए मात्र मानिस बाहिर निस्कने गरेका छन् । चिसोका कारण स्थानीय गजेन्द्र नारायण सिंह अस्पतालमा निमोनिया, कोल्डडायरिया, रुघाखोकीका बिरामीको चाप बढेको अस्पतालका प्रमुख डा. रन्जित झाले बताए ।

यता शितलहरले गहुँ, टमाटर, आलु प्याज, लहसुन लगायतका तरकारी बालीमा पनि प्रत्यक्ष असर पारेको कृषक सत्यनारायण यादवले बताए।सप्तरीको छिन्नमस्ता गाउँपालिका ३ निवासी यादवले केही दिनयता निरन्तरको सितलहरले खेतमा लगाइएको आलु, टमाटर, प्याज, लहसुन र गहुँ खेतीलाई क्षति पु¥याएका बताए। अर्का कृषक अजित झाले सितलहरले विभिन्न तरकारी खेतीको उत्पादकत्वमा समेत कमी आएको सुनाए । यता मौसमविदहरुले चिसोको प्रभाव अझ केही दिन देखिने भन्दै आवश्यक सतर्कता अपनाउन सुझाव दिएका छन् ।

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top