×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

नेपाल–भारत संयुक्त आयोगको बैठक आजबाट सुरु हुँदै, सीमा विवाद एजेण्डामा नपर्ने भारतको दाबी

२ माघ, विराटनगर ।
नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक भारतको नयाँदिल्लीमा आजबाट सुरु हुँदै छ ।

बैठक हैदरावाद हाउसमा बिहान ११ः३० बजे सुरु हुने बताइएको छ । बैठकको अध्यक्षता परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उनका भारतीय समकक्षी एस जयशंकरले संयुक्त रुपमा गर्ने छन् ।

Advertisement
Advertisement

सीमा विवाद लगायत कारणले चिसिएको नेपाल भारतको सम्बन्ध सुधारका लागि पहल सुरु भएको भनिएका बेला मन्त्रीस्तरीय संयुक्त आयोगको एजेण्डाबारे दुई पक्षबीच मतभेद देखा परेको छ।

भारतीय पक्षसँग वार्ताका क्रममा सीमा विवादबारे पनि छलफल हुने दाबीसहित परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको टोली बिहीबार भारतको राजधानी नयाँदिल्ली पुगेको थियो। तर बिहीबार नै भारतीय विदेश मन्त्रालयले सीमा विवाद आयोगको एजेण्डामा नपर्ने विज्ञप्तिबाट स्पष्ट पारेको थियो।

उसले सीमा विवादलाई सचिवस्तरीय संयन्त्र र बाउन्ड्री वर्किङ ग्रुपले आफ्नो काम पूरा गरेपछि मात्रै यो आयोगको बैठकमा छलफल हुनुपर्ने अडान राखेको थियो। भारतीय विदेशमन्त्रलायका प्रवक्ता अनुराग श्रीवास्तवले आयोग र सीमा विवाद फरक विषय भएको बताएका थिए।

यद्यपि सीमा विवादबारे प्रश्न उठाउने पक्षमा नेपाली टोली अहिले पनि दृढ रहेको नयाँदिल्लीमा रहेका नेपाली टोलीका एक अधिकारीले बताए। उनले भने, भारतीय विदेश मन्त्रालय के कस्तो विज्ञप्ति निकाल्यो त्यसमा म टिप्पणी गर्न चाहन्नँ।

तर हामीले हाम्रो सीमा विवादको एजेण्डालाई बैठकमा प्रवेश गराउँछौँ। त्यो हाम्रो योजना हो।’ यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभालाई सम्बोधन गर्दै परराष्ट्रमन्त्रीले भारत भ्रमणका बेला सीमा विवादबारे कुरा उठाउने जानकारी गराएका थिए।

सीमा विवादसंगै बैठकमा नेपाल–भारत द्विपक्षीय सम्बन्धका व्यापार, ऊर्जा, पारवहन, कोभिड–१९ सहकार्य, पूर्वाधार, कनेक्टिभिटी, लगानी, कृषि, पर्यटन लगायतका विषयमा छलफल हुने बताइएको छ ।

Advertisement

नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी भएर मन्त्री ज्ञवाली शनिबार स्वदेश फर्किने कार्यक्रम छ । भारतमा रहँदा उनले उच्चस्तरीय राजनीतिक भेटवार्तासमेत गर्ने चर्चा चले पनि त्यसबारे अहिलेसम्म केही सार्वजनिक गरिएको छैन ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top