भरुवा बन्दुक बरामद

१८ जेठ ७५, शनिबार

विराटनगर, जेठ १८
ताप्लेजुङ जिल्लाको सिदिङवा गाउँपालिका –४ स्थित यम कुमार राईको घरबाट प्रहरीले शुक्रबार एक थान एक नाले भरुवा बन्दुक बरामद गरेको छ ।

Advertisement

प्रहरी चौकी साब्लाखुका प्रहरी सहायक निरीक्षक सत्यनारायण साफीको कमाण्डमा निस्केको ग्रामीण गस्ती टोलीले शुक्रबार अपरान्ह २ बजे राईको घरबाट बन्दुक बरामद गरेको हो ।

घरधनि राई फरार भएकाले खोजी कार्य भई रहेको उक्त कार्यालयले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top