सर्वोच्चले भन्याे- न्यायाधीश र प्रधानमन्त्रीबीच भेट भएको छैन

२ माघ ७७, शनिबार

२ माघ, काठमाडौं ।

सर्वाेच्च अदालते न्यायाधीश र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटघाट नभएकाे जनाएकाे छ। शुक्रबार बिहान प्रधानमन्त्री ओली र सर्वोच्चका न्यायाधीशहरूबीच भेट भएको समाचार सार्वजनिक विज्ञप्ति सार्वजनिक गरेर खण्डन गरेको हो।

‘संवैधानिक इजलासका न्यायाधीश सपना मल्लसहित चार न्यायाधीशसँग प्रधानमन्त्री ओलीको भेट’ भन्ने शीर्षक राखी समाचार प्रकाशन भएकोमा यस अदालतको गम्भीर ध्यानाकर्षण भएको छ,’ सर्वोच्चको विज्ञप्तिमा उल्लेख छ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top