गजल : कस्तो माया ?

७ माघ ७७, बुधबार
Share this
745shares

सपनीमा मैले तिम्लाई देखेजस्तो लाग्छ।
छुरा तिम्रा बचनले रेटेजस्तो लाग्छ।।

Advertisement

रोइकराई तिम्रो माया मलाई देउ भन्दै।
तिमिले नै मेरो बाटो छेकेजस्तो लाग्छ।।

तिम्लाईमाया गर्छु भनि ततायौ पहिले मलाई ।
अहिले धोका दिन पहिले सेके जस्तो लाग्छ ।।

Advertisement

पर हुदा सम्झनामै हाम्रो माया दरो थियो।
छुट्यो अहिले बिछोड हुन भेटे जस्तो लाग्छ।।

मेरो हातमा एउटा प्रेम बिछोडको चिट्ठी आछ ।
अक्षर हेर्दा तिमीले नै लेखे जस्तो लाग्छ ।।

Advertisement

✍️दुर्गेस बन्जारा (लुरे काजी)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top