नेपालले वान–डे अन्तर्राष्ट्रियको मान्यता कायमै राख्ने वाट्मोरको विश्वास

८ माघ, काठमाडौं । मुख्य प्रशिक्षक डेभ वाट्मोरले नेपालले वान–डे अन्तर्राष्ट्रियको मान्यता कायमै राख्नेविश्वास व्यक्त गरेका छन् । हालै मात्र नेपालको मुख्य प्रशिक्षक नियुक्त उनले बिहीबारबाट औपचारिक रुपमा जिम्मेवारी सम्हालेका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द र सचिव अशोकनाथ प्याकुरेलसहित पत्रकारमाझ उपस्थित वाटमोरले नेपाल आउन पाउँदा खुसी लागेको बताए । ‘यो एउटा च्यालेन्ज हो, जसले मलाई जहिल्यै उत्साहित बनाउँछ’, उनले भने ।

आफूले आजैबाट जिम्मेवारी सम्हालेको भदै उनले सबै मिलेर काम गर्नुपर्नेमा जोड दिएका छन् । मुख्य प्रशिक्षक वाटमोरले भने, ‘नेपाल ओडीआई देश हो, आश छ, त्यो हामी रिटेन गर्छौं ।’

नेपालले १ चैत २०७४ (१५ मार्च २०१८) मा चार वर्षका लागि वान–डे अन्तर्राष्ट्रियको मान्यता पाएको थियो ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top