आज सुनको भाउ तोलाको ९२ हजार ६ सय पुग्यो

११ माघ, काठमाडौँ । सुनको भाउ आज पनि सामान्य घटेको छ ।

हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा ९२ हजार ६ सय रुपैयाँमा रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सुनको आजको भाउ अस्ति शुक्रबारको भन्दा तीन सय रुपैयाँ सस्तो हो । चाँदीको भाउ भने आज स्थिर छ ।

Advertisement

चाँदीको भाउ अस्तिको जस्तै तोलामा १२ सय ६० रुपैयाँ रहेको महासङ्घले जनाएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top