×

NEPAL TIMES UPDATES

Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम|| Nepal Times
Apr 21, 2026
Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026

फ्रान्समा कोरोनाको नयाँ भेरियन्ट, तेस्रो चरणको लकडाउनको संभावना

१२ माघ २०७७

१२ माघ, एजेन्सी ।
कोरोनाभाइरसको नयाँ भेरियन्ट फ्रान्समा पनि भेटिएको छ ।

फ्रान्सेली सरकारका वरिष्ठ सल्लाहकारले कोरोनाभाइरसको नयाँ भेरियन्टले देशमा आफ्नो खुट्टा पसारिरहेको र यससँग जुध्नका लागि सरकारले तेस्रोपटक लकडाउन लगाउनुपर्ने बताएका छन् ।

Advertisement
Advertisement

बीबीसी संवाददाता डेनियल विट्टनबर्गका अनुसार फ्रान्सका चर्चित इम्यूनमोलोजिस्ट डाक्टर शौं फ्रान्स्वा डेल्फ्रेस्सीले यदि देशमा कडा लकडाउन नलगाइए मार्चको मध्यसम्म ‘स्थिती अत्यधिक मुश्किल’ हुनसक्ने चेतावनी दिएका छन् ।

उनले भाइरसको नयाँ र संक्रामक भेरियन्टलाई फैलनबाट रोक्नका लागि राजनेताले छिटोभन्दा छिटो कुनै ठोस् कदम चाल्नुपर्ने बताएका छन् । कोरोनाभाइरसको बढ्दो मामिलालाई मध्यनजर गर्दै महिनाको सुरुवातमा फ्रान्समा बेलुका ६ बजेदेखि रातीसम्म कर्फ्यू लगाइएको थियो ।

यसैबीच देशमा कोरोना संक्रमितको संख्या लगातार बढिरहेको छ । केहि दिन अघिसम्म औसतमा दैनिक कोरोनाका १८ हजार मामिला दर्ता गरिएको थियो भने अब यो संख्या बढेर २० हजारसम्म पुगेको छ ।

अस्पतालमा कोरोना संक्रमितको संख्या पनि लगातार बढिरहेको छ । कोरोनाभाइरसको बढ्दो मामिलालाई मद्देनजर गर्दै बुधबार फ्रान्सेली सरकारले एक महत्वपूर्ण बैठकको आयोजना गर्दैछ जसमा के कस्ता कदम उठाइने भन्नेबारे कुराकानी हुनेछ ।

हाल अधिकारी तेस्रो पटक देशमा पूर्ण लकडाउन लगाउने विषयमा विरोध गरिरहेका छन् र रातीमात्रै करफ्यू लगाउने पक्षमा छन् । त्यसैले यहाँ स्कूल खोलिएका छन् ।

यसअघि प्रधानमन्त्री शौं केस्टेक्सले आवश्यकता परे ढिला नगरीकन एकपटक पुनः लकडाउन लगाउन आफू पछि नहट्ने बताएका थिए ।

Advertisement

जोन होपकिन्स युनिभर्सिटीको ड्याशबोर्डका अनुसार फ्रान्समा हालसम्म कोरोनाभाइरसका कारण ७३,१९० को मृत्यु भइसकेको छ र यहाँ संक्रमितको संख्या २१ लाख २८ हजारभन्दा बढी छ ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top