×

NEPAL TIMES UPDATES

Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026

शृङ्गारदेखि सरसफाइसम्म जताततै रसायनको जोखिम

१७ माघ २०७७

काठमाडाैँ: एक्काइसौँ शताब्दी विज्ञान र प्रविधिको युग हो । योविना कुनै पनि काम असम्भवजस्तै बनेको छ । यसको सहयोगले नै मानवका हरेक इच्छा र आकाङ्क्षा पूर्ति भइरहेका छन् । तर, मानवको यो इच्छा र आकाङ्क्षा पूर्ति गर्नेक्रममा अप्राकृतिक वस्तुहरूको उत्पादन पनि तीव्र रूपमा भइरहेका छन् । यस्ता अप्राकृतिक वस्तुको उत्पादन र खपत संसारभर नै बढिरहेका छन् । उत्पादन विकसित मुलुकमा र प्रयोग विकासशील वा कम विकसित मुलुकमा हुँदै आएको छ । यो प्रक्रियामा नेपालजस्तो देश अछुतो रहने त कुरै भएन । झन् दुवैतिर ठूला औद्योगिक राष्ट्र रहेको र कम उत्पादकत्व भएको देश हुनाले नेपालमा यसको प्रभाव अझ बढी परेको छ ।

Advertisement

हामीकहाँ विज्ञान र प्रविधिको विकास ढिलोगरी सुरु भयो । यसले आर्थिक विकासमा पारेको प्रभाव त छँदै छ, मानिसमा वैज्ञानिक चेतनाको विकास पनि पर धकेल्यो । यस्तो अवस्थामा विकसित राष्ट्रले उत्पादन गरेका अप्राकृतिक वस्तुले के–कस्तो असर गर्छ भनेर खुट्ट्याउन कठिन नै हुन्छ । तर, विदेशबाट आयात गरिएका वा देशभित्रै उत्पादन गरिएका अप्राकृतिक वस्तुको प्रयोग सहर होस् वा गाउँ सबैतिर भइरहेका छन् । यस्ता वस्तुमा प्रयोग भएका रसायनले हाम्रो स्वास्थ्यमा गम्भीर असर पुर्याइरहेका हुन्छन् । तर अशिक्षितमात्र होइन, शिक्षित समुदायले पनि त्यति ध्यान दिएको पाइँदैन । शृङ्गार, सरसफाइ, प्लास्टिकजन्य पदार्थ, अत्याधुनिक रङ्गरोगन, कीटनाशक विषादि आदिको जथाभावी प्रयोग हुँदा त्यसमा भएका विभिन्न किसिमका रसायनले हानि पुर्याइरहेका हुन्छन् । त्यसैले यस्ता वस्तुहरू प्रयोग गर्दा विशेष सतर्कता जरुरी हुन्छ ।,याे खबर गाेरखापत्र दैनिकमा छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top