१८ माघ, काठमाडौं । नेकपा ओली समूहले माघ २३ गते नारायणहिटी दरबार अगाडि आमसभा गर्ने भएको छ ।
माघ २३ मा हुने आमसभा नारायणहिटीको गेट अगाडि राखिएको बागमती प्रदेश अध्यक्ष एवम् आमसभा तयारी सचिवालयका प्रमुख आनन्द पोखरेलले बताए ।
‘भृकुटी मण्डप अगाडि सभा गर्दा मान्छे थोरै ट्ने भएकाले नारायणहिटी दरबार अगाडि राखिएको हो’ उनले भनेका छन् ।