×

NEPAL TIMES UPDATES

Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026

न्यायाधीश सपना मल्ल प्रधान, ‘प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार कहाँबाट आयो ?’

१९ माघ, काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटनको पक्षमा बहस गरिरहेका महान्यायाधीवक्ता अग्नि खरेललाई न्यायाधीश सपना प्रधान मल्लले प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटनको अधिकार कहाँबाट आयो? भन्दै प्रश्न गरेकी छन्।

खरेलले मन्त्रिपरिषद्को गठनसम्बन्धी संविधानको धारा ७६ को व्याख्या गरिरहेका बेला न्यायाधीश मल्लले प्रश्न सोधेकी हुन्।

Advertisement
Advertisement

खरेलले त्यसअघि न्यायाधीश अनिल सिन्हाको प्रश्नको जवाफ दिँदै थिए।

सिन्हाले वर्तमान सरकार संविधानको धारा ७६ को १ अनुसारको बहुमतको वा ७६ को २ अनुसार दुई दल मिलेर बनेको सरकार भन्ने जिज्ञासा राखेका थिए।

खरेलले त्यसको जवाफमा प्रधानमन्त्रीको नियुक्ति संविधानको धारा ७६ को २ अनुसार भए पनि दुई पार्टीबीच एकता भएपछि १ मा रूपान्तरण भएको बताएका थिए।

’प्रधानमन्त्रीको नियुक्ति गर्ने बेला २ अनुसार बने पनि रूपान्तरण भएर धारा १ मा पुगेको छ। त्यसलाई निर्वाचन आयोगले पनि मानेको छ। राजनीतिक दलसम्बन्धी कानुन अनुसार भएकाले मान्यता पाउँछ’, खरेलले भने, ’एकीकरण भएपछि कसरी रूपान्तरण हुन्छ भन्ने कुरा संविधान वा कानुनमा लेखिएको त छैन तर रूपान्तरण भएको तथ्यसंगत हो। रिट निवेदकले पनि मानेका छन्।’

खरेलले प्रधानमन्त्री बन्ने अवस्थाबारे व्याख्या गरिरहँदा नै न्यायाधीश मल्लले एक साथ तीन वटा प्रश्न गरेकी हुन्।

उनले पहिलो ’प्रधानमन्त्रीलाई संविधानको धारा ७६ को ७ प्रयोग गर्ने अधिकार कहाँबाट आयो’ भनेर सोधेकी हुन्।

दोस्रो, उनले ’प्रतिनिधि विघटन गर्ने अवस्था थियो कि थिएन’ भन्ने प्रश्न राखेकी छिन् भने तेस्रो, ’प्रधानमन्त्रीले संसद फेस गर्न पर्ने कि नपर्ने?’ भन्ने प्रश्न राखेकी छिन्।

प्रश्न सोधेपछि खरेलले भने ( २०४७ सालको धारा ३६ को १ र ४२ को व्यवस्थालाई अहिलेको संविधानको धारा ७६ मा मर्ज गरिएको छ, त्यो बेला अल्पमतको सरकार बन्ने व्यवस्था ४२ मा थियो अहिले ७६ को (३) मा छ। यी धारा अनुसार बनेका प्रधानमन्त्रीले त्यतिखेर ५३( ४ )अनुसार संसद विघटन गरेका थिए। अहिले त्यो अवस्था छरछैन म त्यसमा आउँछु श्रीमान।

Advertisement

खरेलको बहस जारी छ। रिट निवेदकको बहस सकिएकाले आज सरकारी पक्षले बहस गरिरहेको छ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top