×

NEPAL TIMES UPDATES

Playing
बालेनको सपथ यादगार बन्ने, विदेशी पाहुनालाई पनि निम्तो ? || Nepal Times
Mar 20, 2026
Playing
Weather update: दिउँसै अँध्यारो भए काठमाडौँसहित लुम्बिनीका जिल्ला, भीषण वर्षा
Mar 20, 2026
Playing
World News: होर्मुजमा अमेरिकासँग ७ देश उभिने,इरानको तेल खोल्ने,सेना नपठाउने || Nepal Times
Mar 20, 2026
Playing
Iran यु द्धबाट किम जोङ उनले के सिके ? वेट एन्ड सी, ५० हजार परमाणु अस्त्र || Nepal Times
Mar 20, 2026
Playing
Top 15 Afternoon News || Mar-20-2026 || Nepal Times
Mar 20, 2026
Playing
Iran यु द्ध नयाँ चरणमा, तेलको मूल्यवृद्धिले विश्वभर हलचल हुने || Nepal Times
Mar 20, 2026
Playing
अमेरिकामा नेपाली परिवारको बीभ त्स ह त्याको भिडियो सार्वजनिक|| Nepal Times
Mar 20, 2026
Playing
Iranमा सबैभन्दा ठूलो ह म ला हुने, उर्जा केन्द्रमा भने अब आ क्र मण नहुने || Nepal Times
Mar 20, 2026
Playing
देशभर मौसम बिग्रिँदै,११९ किमि प्रतिघण्टासम्म हुरी चल्ने चे ताव नी|| Nepal Times
Mar 20, 2026
Playing
१६ अमेरिकी सैन्य विमान ध्व*स्त, होर्मुजबाट फर्किए अमेरिकी यु*द्धपोत|| Nepal Times
Mar 20, 2026

भारत सरकारलाई देशमा अस्थिरता हुने डरले सताइरहेको छः चीन

२० माघ २०७७

२० माघ, एजेन्सी ।
भारतमा जारी किसान आन्दोलनलाई लिएर चीनले भारत सरकारको आलोचना गरेको छ ।

ग्लोबल टाइम्समा प्रकाशित एक लेखका अनुसार भारत सरकारले अस्थिरता हुने डरले दिल्लीका केही ठाउँमा इन्टरनेट बन्द गरेको उल्लेख छ ।

Advertisement

गणतन्त्र दिवसका दिन दिल्लीमा भएको हिंसाको हल्ला रोक्नका लागि भारतीय सरकारले दिल्लीका केही स्थानमा इन्टरनेटको अस्थायी प्रतिबन्ध लगाएको थियो । यसैलाई आधार बनाएर चीनले भारतका विरुद्ध बोलेको हो ।

चीन सरकारको मुखपत्र ग्लोबल टाइम्समा शिन्हुवा विश्वविद्यालयका नेशनल स्ट्याटीजी इन्स्टिच्युटका रिसर्च डिपार्टमेन्टका निर्देशक फियान फेगको लेख प्रकाशित भएको छ ।

फेगले लेखेका छन्, ‘भारतमा किसानको आन्दोलन चलिरहेको छ, यसको जवाफमा भारतले दिल्ली आसपासका धेरै इलाकामा इन्टरनेट बन्द गरिदिएको छ, जहाँ किसान नयाँ कृषि कानुनको लिएर आन्दोलन गरिरहेका छन्, यसले थाहा हुन्छ कि भारत सरकारलाई देशमा अस्थिरता हुने डरले सताइरहेको छ ।’

लेखमा भनिएको छ, ‘भारतीय किसानको आन्दोलन बढ्ने देखेर मोदी सरकारले इन्टरनेट तथा सञ्चारमाध्यममा कडा गर्ने बाटो अपनाएको छ । ताकि सामाजिक स्थिरता कायम गर्न र सरकारविरुद्धको आन्दोलन मत्थर पार्न सकियोस ।’

फेगले लेखेका छन्, ‘भारतीय जनता पार्टीले बहुमतको दम्भका कारण कुनै अध्ययन विना नै छिटो किसान कानुन पारित गरेको थियो र विपक्षीको कुरा पनि सुन्न चाहेको थिएन ।’

यसै कारण विपक्षी पार्टीले मोदी सरकार किसान र लोकतन्त्रको विरुद्धमा लागेको आरोप लगाइरहेको छ । पत्रिकामा भनिएको छ किसान आन्दोलन तुरुन्त रोकिने वाला छैन । भारतमा सामाजिक आन्दोलन इन्टरनेटको माध्यमबाट गरिन्छ र यसलाई रोक्न भारतीय सरकारले इन्टरनेट बन्द गर्ने उपाय अपनाएको हो ।

संसारमा चीन यस्तो कडा शासन भएको देश हो जहाँ अभिव्यक्ति स्वतन्त्रतासमेत छैन । कम्युनिष्ट पार्टी भन्दा फरक विचार राख्नेलाई चीनमा कुनै स्थान छैन तर भारतमा किसान आन्दोलनमा इन्टरनेट बन्द गरेको कुरालाई भने चीनले जोडतोडका साथ उठाएको छ । उसले मोदी सरकार अस्थिरता हुने डरले डराएको उल्लेख गरेको छ ।

पछिललो समय चीन् र भारतीबीच् सीमा विवादका कारण सम्बन्ध त्यति राम्रो छैन् । जसका कारण दुई छिमेकी मुलुक भएपनि एक अर्का विरुद्ध बोलिरहेका छन् ।

भर्खरको समाचार

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

१६ अमेरिकी सैन्य विमान ध्वस्त, होर्मुजबाट फर्किए अमेरिकी युद्धपोत

trump khameni missiel

चैत १३ गते बालेन प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री

balennnnnnnnnnnnnnn

’बदल्यौं कांग्रेस’ भन्दाभन्दै आफैं बदलिएका गगन

Gagan-thapa1

इरानी लाइफलाइन साउथ पार्स हमलाले विश्व हल्लियो

iran-flag_TkC5X0MaQr

युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह

Screenshot 2026-03-19 125340

कम्बोडियामा अलपत्र २० नेपालीको उद्धार, वैदेशिक ठगीको जालो

combodia flag

चुनाव हारेका सभापति गगनले दिए राजीनामा, पदाधिकारीले के गर्लान् ?

gagan thapa

सम्बन्धित खबरहरु

Scroll to Top