आज सुनको भाउ ६ सले घट्यो

२१ माघ, काठमाडौँ । सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले घटेको छ । हिजो र अस्ति तोलामा ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर ९२ हजार रुपैयाँमा झरेको छ ।

Advertisement

यस्तै, आज चाँदीको भाउ पनि तोलामा ६० रुपैयाँले घटेर १३ सय २० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो चाँदीको मूल्य तोलामा १३ सय ८० रुपैयाँ थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top