×

NEPAL TIMES UPDATES

Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026
Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026
Playing
बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला || Nepal Times
Mar 10, 2026
Playing
यसरी अन्त्य भयो काँग्रेस–कम्युनिस्ट युग || Nepal Times
Mar 10, 2026
Playing
जनताले नपत्याएपछि कुलमानले लोडसेडिङ सम्झिए|| Nepal Times
Mar 10, 2026
Playing
Top 15 Afternoon News || Mar-10-2026 || Nepal Times
Mar 10, 2026
Playing
Balen प्रधानमन्त्री बन्न लागेकोमा भारतीय मिडियाहरु के भन्छन् ?|| Nepal Times
Mar 10, 2026

एक सातामा १ लाख २८ हजार बढीले लगाए कोरोना खोप

२१ माघ, काठमाडौँ । कोरोनाविरुद्धको खोप अभियान सुरु भएको एक सातामा १ लाख २८ हजार बढीले कोरोना खोप लगाएका छन् । मुलुकभरका २ सय १ बुथबाट करिब १ लाख २८ हजारभन्दा बढीले खोप लगाएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना खोप लगाएका कुनै पनि व्यक्तिमा गम्भीर खालको लक्षण देखिएको छैन ।

ज्वरो तथा केही असहज अवस्था आए आराम गर्नुपर्ने जनाउँदै सामान्य लक्षण केही समयपछि आफै निकोहुँदै जाने मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले बताए ।

अधिकारीका अनुसार यो खोप पनि अरू खोप लगाउँदा जस्तै सामान्य असर देखिन सक्छ । खोप लगाएको ठाउँमा सुन्निने, दुख्ने वा रातो हुने, टाउको दुख्ने, ज्वरो आउने, जिउ दुख्ने, थकान वा आलस्य महसुस हुने, वाकवाकी लाग्ने, बान्ता आउने आदि जस्ता हुन सक्छ ।

माघ १४ गते सुरु गरिएको खोप अभियानमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालकलगायत कोरोना महामारीमा अग्रपंक्तिमा रहेर खटिने सेवाप्रदायक गरी आगामी १० दिनभित्र करिब ४ लाख ३० हजार व्यक्तिलाई खोप लगाउने सरकारले लक्ष्य राखेको छ ।

मन्त्रालयलका अनुसार खोप लगाएपछिको स्थिति अनुगमन तथा व्यवस्थापन गर्न मुलुकभर विज्ञ चिकित्सकहरूको टोली परिचालन गरिएको छ ।

अक्सफोर्ड र एस्ट्राजेनेकाद्वारा विकसित तथा सेरम इन्स्टिच्युट अफ इन्डियाद्वारा उत्पादीत ‘कोभिसिल्ड’ खोपको १० लाख डोज भारत सरकारले नेपाललाई अनुदानमा सहयोग गरेको हो ।

सोही खोप अहिले देशभर अग्रपंक्तिमा रहेर खटिने कर्मचारी, चिकित्सक, स्वास्थ्यकर्मीहरुलाई लगाईंदैछ ।

भर्खरको समाचार

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

सम्बन्धित खबरहरु

Scroll to Top