महोत्तरीको परिकौली चोकबाट मधेश आन्दोलनका दुई शहीदका सालिक चोरी

२१ माघ ७७, बिहीबार

२२ माघ, महोत्तरी । महोत्तरीको जलेश्वर–जनकपुर सडकखण्ड परिकौली चोकबाट मधेश आन्दोलनका दुई शहीदका सालिक चोरी भएको छ ।

२०७२र०७३ मा भएको आन्दोलनका क्रममा महोत्तरीमा सुरक्षाकर्मीको गोली लागि शहीद भएका जलेश्वर नगरपालिका–११ का वीरेन्द्र विच्छा र वडा नम्बर ९ का राजेश ठाकुरको सालिक चोरी भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश विष्टले बताए ।

वडा नं ११ र वडा नं ९ को साझा चोकको रूपमा रहेको परिकौली चोकमा ५र७ फिट अग्लो बुर्जामाथि राखिएको दुवै जनाको सालिक हराएको वडा नं ९ का वडाध्यक्ष रवीन्द्र यादवले बताए ।

Advertisement

हराएका सालिक खोज्न टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक (एसपी) टीकाबहादुर केसीले बताए ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top