नेपालमा कोरोना संक्रमित दोहोरो अंकमा झर्‍यो, थप ९९ जना संक्रमित

२४ माघ, काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या दोहोरो अंकमा सीमित भएको छ । दैनिक हजारौं संक्रमित भएको नेपालमा गत २४ घण्टामा ९९ जनामा मात्रै संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा २७९४ जनाको गरिएको पीसीआर परीक्षणमा ९९ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित घटेको मात्रै होइन, कोरोनाले कसैको पनि मृत्यु भएन । अहिलेसम्म मृत्यु हुनेको संख्या २०३५ रहेको छ ।

Advertisement

गत २४ घण्टामा २४८ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ६७ हजार ८ सय १२ जना छन् । नेपालमा निको हुने दर ९८ दशमलव ५ प्रतिशत रहेको छ ।

गत २४ घण्टामा काठमाडौं उपत्यकामा ६६ जना संक्रमित भएका छन् । तीमध्ये काठमाडौंमा ४८, भक्तपुरमा ५ र ललितपुरमा १३ जना संक्रमित थपिए ।

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top