×

NEPAL TIMES UPDATES

Playing
शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने || Nepal Times
Apr 23, 2026
Playing
चीनले इरानलाई पठाएको ’उपहार’ ट्रम्पले खोसे || Nepal Times
Apr 23, 2026
Playing
नेता र कर्मचारीको सम्पत्ति कसरी छानविन हुन्छ ? को को तान्निछन् ?|| Nepal Times
Apr 23, 2026
Playing
को हुन् दीपक भट्ट ? ओलीले हुक्र्याए सुधन गुरूङले पद गुमाए || Nepal Times
Apr 23, 2026
Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026

गरिबी सूचकाङ्कमा नेपालको लक्ष्यभन्दा बढी प्रगति

२६ माघ २०७७

काठमाडाैँ : गरिबी न्यूनीकरणमा नेपालले राम्रो सफलता हासिल गरेको छ । सन् २०१५ देखि २०१९ को अवधिमा गरिबी निवारणमा नेपालले राम्रो प्रगति गरेको हो । बहुआयमिक गरिबी सूचकाङ्क सन् २०१९ सम्ममा ३५.१ प्रतिशतमा झार्ने लक्ष्य रहेकोमा २८.६ प्रतिशतमा झरेर लक्ष्यभन्दा बढी प्रगति गरेको छ ।

नेपालको राष्ट्रिय गरिबी १८.६ प्रतिशत र बहुआयामिक गरिबी २८.६ प्रतिशतमा झरेको आइतबार राष्ट्रिय योजना आयोगले आयोजना गरेको एक कार्यक्रममा जानकारी दिइएको हो । दिगो विकास लक्ष्य प्रगति समीक्षा, २०१६–२०१९ प्रतिवेदन र दिगो विकास लक्ष्य स्थानीयकरण स्रोत पुस्तिका, २०२० सार्वजनिक गर्न आयोजित त्यस कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा पुष्पराज कँडेलले हालसम्म दिगो विकास लक्ष्यको प्रगति मिश्रित रहेको जानकारी दिनुभयो । दुवै प्रकाशन प्राडा कँडेल र राष्ट्रिय सभाको विधायन समितिका सदस्य डा. विमला राई पौड्यालले संयुक्त रूपमा सार्वजनिक गर्नुभएको थियो ।

Advertisement
Advertisement

प्रतिदिन १.९० डलर (पीपीपी मूल्य) आयभन्दा मुनि रहेको नेपालको जनसङ्ख्या सन् २०१५ मा ३६ प्रतिशत रहेकोमा अहिले (२०१९) १५ प्रतिशतमा झरेको छ । जुन २०१९ को लक्ष्य २८.२ प्रतिशतभन्दा धेरै प्रगति हो । यो दरलाई २०३० सम्ममा आठ प्रतिशतमा झार्ने लक्ष्य छ ।

Advertisement

यसैगरी दिगो विकास लक्ष्य (२०१६–२०३०) लागू हुनुअघि (२०१५) ४४.२ प्रतिशत रहेको बहुआयमिक गरिबी सूचकाङ्क सन् २०१९ सम्ममा ३५.१ प्रतिशतमा झार्ने लक्ष्य रहेकामा २८.६ प्रतिशतमा झरेको छ । यो लक्ष्यभन्दा बढी प्रगति हो । २०३० सम्ममा भेट्ने लक्ष्य भने १० प्रतिशत छ । गुणस्तरीय शिक्षा क्षेत्रमा नेपालको प्रगति राम्रो छ । प्राथमिक तहको खुद भर्ना दर सन् २०१९ को लक्ष्यको हाराहारी अर्थात् ९७.२ प्रतिशत हासिल भएको छ भने १५ देखि २४ वर्ष उमेर समूहको साक्षरता दर (९९ प्रतिशत), स्नातक तहमा छात्रा भर्ना दर (शतप्रतिशत) र प्राविधिक र व्यावसायिक क्षेत्रमा तालिम प्राप्त जनसङ्ख्या (४४ प्रतिशत) लक्ष्यभन्दा बढी हो ।, यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

भर्खरको समाचार

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

सम्बन्धित खबरहरु

Scroll to Top