नेपालमा आज थपिए १३४ कोरोना संक्रमित

२८ माघ, विराटनगर । नेपालमा आज थप १ सय ३४ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १ सय १८ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

अहिलेसम्म संक्रमण पुष्टि हुनेको संख्या २ लाख ७२ हजार ३ सय ४९ पुग्दा, तीमध्ये संक्रमण मुक्त भई डिस्चार्ज हुनेको संख्या २ लाख ६८ हजार ५४९ पुगेको छ ।

Advertisement

कोरोना संक्रमणबाट आज कसैको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या २०४७ रहेको छ ।

देशभर आज सक्रिय संक्रमितको संख्या दिनँहु सवो घटिरहेको छ । आज १ हजार ७ सय ५३ जना सक्रिय अर्थात आइसोलेसमा रहँदा क्वारेन्टिनमा जम्मा ८८ जना मात्र छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top