×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026

प्रहरीलाई झाँक्रीको आग्रह, ‘यो राजनीतिक र कानुनी विषय हो, पक्राउ पूर्जी लिएर आउँनुस्’

२९ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीले आफूलाई नियन्त्रणमा लिने भए पक्राउ पूर्जी लिएर आउन प्रहरीलाई आग्रह गरेकी छन् ।

गोरखामा राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले उनलाई सोधपुछका लागि बोलाएको छ । महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले फोन गरेर बोलाएको नेतृ झाँक्रीले स्वीकार गरिन् ।

Advertisement
Advertisement

‘मैले यो राजनीतिक मुद्दा हो । सडकमा लडिरहेका छौं, यसको प्रतिवाद गर्छौं भने,’ उनले निवासमा पत्रकारहरुसँग कुरा गर्दै भनिन्, ‘यो कानूनी पनि विषय भयो, त्यसकारण पक्राउ पूर्जी जारी गर्नुस्, आउनुस् भनेको छु ।’

उनले अघि भनिन्, ‘राज्यले नागरिकलाई नियन्त्रणमा लिनसक्छ । उहाँहरुले चाह्यो भने विनाकारण पनि २४ घण्टासम्म थुन्नसक्छ । तर यो राजनीतिक मुद्दा भएकाले उहाँले कारणसहित पूर्जीसहित आउनुभयो भने मैले गिरफ्तारी दिनुपर्छ ।’

राजनीतिक अभिव्यक्तिलाई लिएर कसैलाई पक्राउ गर्न खोज्नु लोकतन्त्रकंो उपहास भएको उनले बताइन् । प्रतिनिधिसभा विघटनविरुद्ध राजनीतिक कार्यक्रमहरुमा हिडिरहेको भन्दै उलले भनिन्, ‘अलि धेरै हिँडेको ह्यारेसमेन्ट गर्न खोजेको होला ।’

तपाईँलाई नै किन तारो बनाए त भन्ने प्रश्नमा उनले तानाशाहहरु ढल्ने बेलामा यस्तो हुने बताइन् । कमिलाको पनि प्वाँख आउँछ भने झै तानाशाहहरुले ढल्ने बेला ननइश्यूलाई पनि इश्यू बनाउने भन्दै उनले भनिन्, ‘यो कुनै मुद्दा नै होइन । यो राजनीति हो । प्रधानमन्त्रीले प्रतिगमन गर्नुभयो र राष्ट्रपति त्यसको मतियार हुनुभयो भनेर हामीले सडकबाटै लल्कारेर लडिरहेका छौं ।’

२०६२र३६ को जनआन्दोलनमा सक्रिय भूमिका खेलेकी झाँक्रीको शंखमुलस्थित निवास बाहिर विहानबाटै सादा पोशाकमा सुरक्षाकर्मी समेत परिचालन गरिएको थियो । अहिले उल्लेख्य संख्यामा प्रहरीहरु तैनाथ छन् । रामकुमारीलाई पक्राउ गर्न आएको विरोधमा नेकपा कार्यकर्ताहरुले सरकार र प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरिरहेका छन् ।

Advertisement

प्रहरी बाहिर, परिवार भित्र हुँदा कस्तो हुँदोरहेछ भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उनले भनिन्, ‘व्यवस्था खोसिसकेको हो कि भन्ने लाग्यो ।’

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top