प्रधानमन्त्रीले शनिबार प्रदेश १ को संसदमा सम्बोधन गर्ने

विराटनगर,जेठ २४
प्रधानमन्त्री केपी शर्मा ओलीले यही शनिबार प्रदेश १ को संसद बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

संसदको जारी बजेट अधिवेशनलाई सम्बोधन गर्न शनिबार प्रधानमन्त्री आउने तय भएको प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए।

प्रधानमन्त्रीले शनिबार दिउँसो प्रदेश संसदलाई सम्बोधन गर्ने तय भएको छ । प्रधानमन्त्री आउने भएपछि बैठकलाई व्यवस्थित गर्न र सहभागी अतिथि बस्ने व्यवस्था मिलाउन संसद सचिवालयले तयारी थालेको जनाएको छ ।

Advertisement

प्रदेश सरकार यतिबेला नीति तथा कार्यक्रमसँगै बजेटको तयारीमा व्यस्त छ । यसअघि पूर्वबजेट छलफलका गर्न तीन दिन बैठक चलेको थियो ।

Advertisement

भर्खरको समाचार

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

सम्बन्धित समाचार

Scroll to Top