×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

मोटरसाइकल चोरेर भाग्दै गर्दा पक्राउ

२५ जेष्ठ २०७५

विराटनगर,जेठ २५

मोरङ प्रहरीले चोरीको मोटरसाइकलसहित एक जनालाई पक्राउ गरेको छ ।

Advertisement
Advertisement

साथीको घरबाट मोटरसाइकल चोरी गरी भाग्दै गर्दा सप्तरी ढाक्नेश्वरी नगरपालिका ४ बस्ने १७ वर्षीय मिथिलेसकुमार साह लाई चोरीको मोटरसाइकलसहित पक्राउ परेका हुन्।

साहले विराटनगर १२ स्थित अजय बर्माको घरमा डेरा गरी बस्ने साथीको घरको कम्पाउण्डमा पार्किङ गरी राखेको स ८ प ५०७६ नम्बरको मोटरसाइकल चोरेर लैजादै थिए।

घटनाको जानकारी पाउनासाथ साहलाई जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले विराटनगर–१२ स्थित हनुमान मन्दिर नजिकैबाट मोटरसाइकल घिसार्दै गरेको अवस्थामा पक्राउ गरेको हो ।

Advertisement
Advertisement

साहलाई चोरी मुद्दा अन्तरगत म्याद थप गरी अनुसन्धान कार्य भईरहेको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top