भारतको नयाँ दिल्लीमा भूकम्पको शक्तिशाली झड्का

१ फागुन, एजेन्सी ।

भारतको राजधानी नयाँ दिल्ली लगायत उत्तर भारतमा शुक्रबार राती भूकम्पको शक्तिशाली झट्का महसुस गरिएको छ। शुक्रवार राति १० बजेर ३१ मिनेट जाँदा ६.३ रेक्टर स्केलको भूकम्प गएको हो ।

भारतको राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु ताजकिस्तानको जमिनबाट ८० किलोमिटरको गहिराईमा रहेको जनाइएको छ ।

Advertisement

भूकम्पको झड्का उत्तर भारतका पञ्जाव, जम्बु काश्मिर, हरियाण लगायतका क्षेत्रमा महसुस गरिएको थियो ।  अफगानिस्तान र पाकिस्तानका पेसावर, इस्लामाबाद, लाहौरमा समेत भूकम्पको तीव्र धक्का महसुस गरिएको बीबीसी हिन्दीले जनाएकाे छ।

 यसअघि शुक्रबारै राजस्थानमा पनि भूकम्पको झड्का महसुस गरिएको थियो ।  भूकम्पले के कति क्षति पुर्‍यायोे भन्ने तथ्यांक आइसकेको छैन । मानवीय क्षति भने नभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

Advertisement
Advertisement

भर्खरको समाचार

फिफा विश्वकपःडिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा प्रत्यक्ष प्रसारण हेर्न सकिने

Picture1

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

नेपाल कसरी बन्दैछ खनिजको नयाँ हब? युरेनियमदेखि ग्याससम्मको योजना

fdbe43fd-b262-43e6-9414-b3b7aa0e50c5

स्टाटस लेखिदेऊ भनेका थिए ओलीले,विष्णु पौडेलले रोकेका थिए

kp-oli-sad

आज वाङ यीसँग वार्ता गर्दै परराष्ट्रमन्त्री खनाल, चार एजेन्डा

Screenshot 2026-06-15 131250

अल्टिमा लाइफस्टाइलले नेपालमा आफ्नो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’ सार्वजनिक गर्दै, असार २ गतेदेखि बिक्री सुरु

ultima

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

सम्बन्धित समाचार

Scroll to Top