×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

म्यारियो ड्रागीद्वारा इटलीको प्रधानमन्त्रीका रूपमा सपथ ग्रहण

१ फाल्गुन २०७७

१ फागुन, रोम ।

इटलीको प्रधानमन्त्रीका रूपमा म्यारियो ड्रागीले शनिबार सपथ ग्रहण गर्नुभएको छ । यूरो क्षेत्रको तेस्रो ठूलो अर्थतन्त्र इटलीमा केही हप्तादेखि राजनीतिक अन्यौलता कायम रहेको थियो ।

Advertisement
Advertisement

राष्ट्रपति सर्गियो माटेरेलाद्वारा उनलाई सपथ गराइएको हो । राष्ट्रपति भवनमा भएको सपथ कार्यक्रममा उनले भने, “म गणतन्त्रप्रति इमान्दार भई काम गर्ने प्रतिवद्धता जाहेर गर्छु ।

सपथ ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले आफू गणतन्त्र इटलीको राजनीतिक स्थिरताका लागि इमान्दार रहने बताए । उनले भने, “म इटलीमा कोभिड–१९ का कारण परेको आर्थिक तथा सामाजिक समस्यालाई हल गर्दै अघि बढ्न नैतिक तथा विवेकपूर्ण तरिकाले लागिपर्नेछु ।”

Advertisement

यूरोपेली केन्द्रीय बैंकका पूर्व प्रमुखसमेत रहेका प्रधानमन्त्रीको आगमनसँगै रोमले कोभिड–१९ का कारण थला परेको अर्थतन्त्रलाई उकास्न महत्वपूर्ण भूमिका निर्बाह गर्नेमा इटलीका जनता, राजनीतिक पार्टी, उद्योगपछि तथा व्यवसायी आशावादी बनेका इटलीका सञ्चारमाध्यमले बताएका छन् । रासस/एएफपी

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top